BINDU SEX VIDEO

Showing posts with label Bollywood Gossips. Show all posts
Showing posts with label Bollywood Gossips. Show all posts

Monday, 6 May 2013

क्याट्रिनाले लोप्पा खुवाएपछि उनकै बहिनी तिर सल्किए सलमान


कट्रिना कैफलाई बलिउडमा प्रवेश गराएर बलिउडमा राम्रो नाम दिलाउन सफल भएका तथा प्रेमीको रूपमा केही समय पनि बलिउडमा हल्ला मच्चाएका नायक सलमान खानले अब कट्रिना कैफकी बहिनीलाई पनि फिल्मी क्षेत्रमा प्रवेश गराउने भएका छन् । धेरै नायीकालाई बलिउडमा प्रवेश गरेका उनलाई कट्रिनाले पछिल्लो समय नटेरेपनि उनले भने कट्रिनालाई भने सकेसम्म छोड्न चाहँदैनन् । कट्रिनासँग नै बाधिने सुरमा उनले सायद कट्रिनाकी बहिनीको सहारा लिन लागेका त होइनन् भन्ने आशंका पनि उब्जिन थालिसकेको छ । 
नायक सलमान खानले कट्रिनाकी कान्छी बहिनी इजाबेल कैफलाई पनि चलचित्रमा उतार्ने भएका छन् । आफ्नी पूर्व प्रेमीकाकी बहिनीलाई आफ्नो चलचित्रमा ल्याउन नायक खानले कुनै हिच्किचाहट पनि गरेका छैनन् । नायक सलमान खान अहिले पनि कट्रिनासँगको सम्बन्धमा फिका भइसकेका छैनन् । कट्रिनासँगको प्रेमसम्बन्ध तोडिएपछी पनि उनी कुनै न कुनै बहानाले त्यसलाई जोड्ने प्रयत्नमा लाग्ने गरेका छन् । त्यही प्रयत्न हुन सक्छ सायद यो पनि । 
सलमान खानले निर्माण गर्न लागेको चलचित्र 'डा. कैबी'मा कट्रिनाकी बहिनी इजाबेल कैफलाई ल्याउने भएका हुन् । उक्त चलचित्रमा इजाबेलका साथमा विनय विरमानी र एड्रिन पलाकीको पनि अभिनय रहने बताइएको छ ।

‘धुम ३’ मा अभिनय गर्नु अघि आमिरले राखेको शर्तको खुलासा !

बलिउड नायक आमिर खान आफु अभिनित सिनेमालाई कुनै पनि तरिकाले हिट बनाउन खप्पिस छन् । आफ्नो भुमिकालाई निक्कै मिहिनेतका साथ निर्वाहा गर्न सक्ने आमिरको एउटा रहस्य चुहिएको छ ।आमिरले ‘धुम ३’ मा अभिनय गर्नु अघि यसको अर्को पार्ट नबनाउने शर्त यशराज ब्यानरसँग राखेका थिए । ‘धुम ४’ नबन्ने भएमात्र ‘धुम ३’ खेल्न आमिर राजी भएको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।

आमिरले ‘धुम ३’ पछि यसको अर्को सिक्वेल नबनाउन किन शर्त राखे यो उनले नै जान्ने कुरा हो । ‘धुम ३’ मा आमिर खलपात्रको भुमिकामा देखिदैछन् । उनका साथमा कटि्रना कैफ, अभिषेक बच्चन, उदय चोपडा लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

Sunday, 5 May 2013

प्रियंकाकी बैनी मिरा हट अवतारमा बलिउडमा प्रवेश गर्दै (फोटो फिचरसहित)


हट नायिका प्रियंका चोपडा र उनकी बैनी परिणिती चोपडाले यतिबेला बलिउडमा तहल्का मच्चाइरहेका छन् । प्रियंका र परिणिती बलिउडका चर्चित नायिकाको सुचिमा पर्छन् । अब प्रियंका चोपडाकी अर्की बैनी मिराले पनि बलिउडमा धुम मच्चाउने भएकी छिन् ।उनी विक्रम भट्टको नयाँ सिनेमा मार्फत बलिउडमा प्रवेश गर्न लागेकी हुन् । भट्ट क्याम्पले निर्माण गर्ने सबैजसो सिनेमामा उत्तेजक दृश्य समावेश हुने गर्दछ । यसैले पनि मिराले पहिलो चलचित्रमै निक्कै उत्तेजक दृश्य दिएर बजार तताउने अड्कल काटिएको छ । मिरा ‘१९२०’ नामक सिनेमाको सिक्वेलमा देखिन लागेकी हुन् । मिराको लुक्स निक्कै आकर्षक रहेको छ ।

आलिया भट्टको न्यूड फोटोसुट

स्टुडेन्ट अफ द इयर’बाट बलिउडम प्रवेश गरेकी नायिका आलिया भट्ट अहिले चर्चामा छिन् । उनले हालै मात्र न्यूड फोटोसुट गरेर सबैको ध्यान खिचेकी छिन् । भारतका सेलिब्रेटी फोटोग्राफर डब्बु रतानीसँग उनले न्यूड फोटोसुट गरेकी हुन् ।आलियाको यो तस्बिरमा उनले शरीरमा कपडा नलगाएको देखिन्छ । चलचित्र क्षेत्रमा आएको छोटो समयमै चर्चामा रहेकी आलियाको यो न्यूड फोटोसुटले झनै तहल्का मच्चाउने निश्चित छ । एक क्यालेन्डरका लागि गरिएको फोटोसुटमा आलियाले खुट्टामा जुत्ता मात्र लगाएकी छिन् । आलियाले अब बलिउडका चर्चित नायिकाहरुलाई उछिन्ने संकेत गरेकी छिन् ।

Saturday, 4 May 2013

कपडा खोलेर चलचित्रको प्रचार संगै रेकर्ड

पाकिस्तानी अभिनेत्री बीना मलिकको नयाँ चलचित्र ‘द सिटी नेभर स्लिप्स’ चाँडै प्रदर्शन हुँदैछ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चित बन्ने बीनाको यो चलचित्रको प्रमोसन अलि अनौठो किसिमबाट गरिएको छ । यो चलचित्रका लागि कलाकारले लुगा खोलेर चलचित्रको प्रबद्धन गरेका छन् । यो चलचित्रको टिमले मपडा खोलेको मात्र होइन, गिनिज बुक अफ बर्ल्ड रेकर्डसमा नाम लेखाउन पनि सफल भएको छ । चलचित्रका १० जना कलाकारले एक मिनेटमा १० पटक ट्रउजर खोल्दै लगाउँदै गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । यसरी कपडा खोल्ने र लगाउने गरेर इटालीका डेरियो पाओलोजीले नाम दर्ता गराएका थिए ।
10034_156931954468842_723041297_nपाकिस्तानी अभिनेत्री बीना मलिकको नयाँ चलचित्र ‘द सिटी नेभर स्लिप्स’ चाँडै 

काँधको सर्जरी गर्नै पर्ने भो साहरुखलाई


बलिउड किङ साहरुख खान यतिबेला आफ्नो व्यक्तिगत समस्याले ग्रस्त छन् । उनको काँधमा पिडा बढ्न थालेपछि उनी चिन्तित देखिएका हुन् । यसैले पनि उनलाई काँधको सर्जरी गर्नु पर्ने भएको छ ।‘रा वन’ सिनेमाको छायांकनको क्रममा काँधमा चोट लागेपछि साहरुख पिडित बनेका हुन् । उनले उक्त समयमा नै काँधको सर्जरी गरेका थिए । तर अहिले फेरी किङ खानको काँधमा समस्या सुरु भएको छ ।

तर ‘चेन्नाई एक्सप्रेस’को छायांकन र आइपिएल खेल जारी रहेकाले पनि साहरुख आफ्नो पिडा सहन वाध्य छन् । यसकारणले पनि उनी काँधको सर्जरी गर्न लण्डन जान सकेका छैनन् ।

तर अब साहरुखले पिडालाई धेरै सहन नसक्ने निधो गरेका छन् । यसैले पनि उनी ‘जुलाई’ महिनामा लण्डन जाने निर्णयमा पुगेको बताइएको छ । काँधको सर्जरी नगरेको खण्डमा साहरुखलाई अझ धेरै समस्या झेल्नु पर्ने देखिन्छ ।

काँधको सर्जरी पश्चात साहरुखलाई १ महिना बेड रेष्ट गर्नुपर्ने हुन्छ ।

भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

Tuesday, 30 April 2013

सन्नीको जवानीको अघि घुँडा टेकिन् मल्लिकाले

पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीले अहिले चर्चा कमाइरहेकी छिन् । ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीले यसपश्चात ‘रागिनी एमएमएस २’ मा अभिनय गरिसकेकी छिन् ।चलचित्र ‘सुट आउट एट वाडाला’ मा आइटम गीत गरेर चर्चामा आएकी सन्नीले अब नयाँ सिनेमामा काम गर्ने चर्चा बलिउड बजारमा चलेको छ । ‘वेलकम’को सिक्वेलमा सन्नीले अभिनय गर्ने चर्चा बजारमा चल्न थालेको छ । ‘वेलकम’ बाट चर्चा कमाएकी मल्लिका सेरावतको ठाउँमा सन्नीलाई प्रस्ताव गरिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

Monday, 29 April 2013

सन्नी लियोनीलाइ 'सेक्सी' रिस उठ्यो


sunny leone hot
क्यानेडेलि मुलकी पर्न स्टार सन्नी लियोनीलाइ विवादले छोडेको छैन् । यसपटक त उनि निकै आक्रोशित समेत बनेकी छिन्। बलिउडका नायीका समेत बनिसकेकी सन्नी सनक्क सन्कनुको कारण हो बलात्कार।
भारतको राजधानी नयाँ दिल्लीमा बलात्कार नथामिएपछि सरकारको आलोचना त भएकै छ यस संगै केही सस्थाहरुले पर्न चलचित्रले गर्दा पनि बलात्कार बढेको भन्दै चर्को विरोध जनाएका छन्।
यसै गरी नागरिक समाजको केही तप्का र केही गैरसरकारी सस्थाले बलात्कार बढ्नुमा सन्नी लियोनीको हात भएको र उनलाई जेलमा हाल्नु पर्ने माग गरेपछि सन्नीलाई रिस उठेको हो। तर पर्न स्टार भएकाले उनको रिसलाइ पनि 'सेक्सी' रिसको रुपमा अर्थाइएको छ। 
आफूमाथी पर्नस्टार भएकै आधारमा कारवाहीको कुरा गरिएपछि सन्नीले एक अन्तरवार्तामा आफ्नो रिस पोखेकी हुन्।
उनले बढ्दो बलात्कारको लागि पर्न चलचित्रलाई दोषी ठहर्याउनुलाइ बिल्कुल गलतै भनेकी छिन्।
उनले भनेकी छिन्-बलात्कार जस्तो घृणित अपराध गर्नेहरु मानसिकरुपमा विरामी हुन्, उनिहरुलाइ उपचारको खाँचो छ र पर्न चलचित्रले बलात्कार गर्न प्रेरित गर्देनन्।
केही व्यक्तिको खराब व्यवहारको कारण पुरै पर्न चलचित्र उद्योगलाइ दोषी भन्न नमिल्ने तर्क सन्नीले दिएकी छिन् ।
व्यापक विरोधपछि भारत सरकारले केही पर्न वेबसाइटलाई भारतमा प्रतिबन्ध लगाउने तयारी गरेको बुझीएको छ। सरकारको तयारीमा सन्नीको 'पर्न' तर्क भने कस्तो असर गर्दछ हेर्न बाँकी नै छ

सन्नी लियोनको आइटम जलवा हेर्दाहेर्दै कतिले हस्तमैथुन गरेपछि

बलिउडमा प्रवेश गरेसँगै पोर्न स्टार सन्नी लियोनीको परिचय फेरिएको छ । सन्नी आज बलिउडमा जम्ने क्रममा छिन् ।

हालै मात्र उनले आफ्नो करिअरमा पहिलो पटक आइटम नम्बरमा नृत्य गरेकी छिन् ।उनले नृत्य गरेको चलचित्र ‘शुट आउट एट वाडला’ को आइटम नम्बर सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा सन्नी लियोनीले आइटम नृत्य प्रस्तुत गरेकी थिइन् ।

Saturday, 27 April 2013

सावधान....सन्नी लियोनले भाईरस फैलाउदै


इन्दो क्यानडियन पोर्न स्टार सन्नी लियोन यदि तपाईंको रोजाइको कलाकार हो भने सावधान हुनुहोस् की सन्नीको तस्बिर अथवा भिडिओ मा तपाईंले एक क्लिक गर्नु भयो भने मात्रै तपाईंको  कंप्यूटरलाई भायरसले सखाप पार्न सक्छ। सन्नी यो बर्सकी इंटरनेटमा सार्बधिक खोजी हुने चर्चित अनुहार हो।

 जरुरी छैन् की तपाईंले हेर्दै गरेको फोटो वा विडियो सन्नी को नाई हो भनेर, सन्नीको अनुहार देखाएर केही भाइरसले तपाईंहरूको कम्पुटरमा आक्रमण गर्न सक्छ। जस्को कारण एकाउंट हैक भैरहेकोछ।

भाइरस फैलाउनको लागि सन्नी को जस्तै केही चर्चित बलिउड हिरोइनहरूको नाम पनि प्रयोग भैरहेकोछ तर यो लिस्टमा सबैभन्द धेरै सन्नी को प्रयोग हुन्छ। रिसर्चको अनुसार सन्नी लियोन को तस्विर र भिडिओको करण बाट ९.९५ प्रतिशत भाइरस कंप्यूटरमा प्रवेस गर्छ।

बलिउडको अहिलेसम्मकै सबैभन्दा सेक्सी चलचित्र.हेरौ ती चलचित्रका केही दृश्यहरु.


बलिउडमा यतिखेर भट्ट क्याम्पको चलचित्र मर्डर-३ चर्चामा रहेको छ, मर्डर, मर्डर-२ पछिको सिक्वेलको रुपमा आएको यो चलचित्रमा बलिउडमा आएका चलचित्र मध्य यसमा सवै भन्दा बोल्ड सिन समावेश गरिएको दाबी गरिएको छ। 

यस अघिका दुइ सिक्वेलमा पनि किस र बेड सिनको भरमार थियो, यसमा त्यसलाई माथ गर्दै चलचित्र नै सेक्स सिनले भरिएको बजारमा चर्चा छ।
चलचित्रमा रणदिप हुड्डालाइ मुख्य भुमिकामा देख्न पाइनेछ । उनि नायीकाहरु अदिती राव र सारा लरेनसंग जोडडार रोमान्स गर्दे देखीने छन्।
चलचित्र फरवरी १५ मा भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक हुँदै

Friday, 26 April 2013

ल हेर्नुहोस् यि मोडेल नेपालीकी बिदेशी ? यि हुन यस् साताको कान्तिपुर साप्ताहिककी ब्लो अप मोडेल ! भिडियो हेर्नुहोस्


मल्लिकाको एउटा कुराले बलिउडमा तहल्का !


mallika hot5
बलिउडकी सेक्स आइटम भनेर चर्चित मल्लिका शेरावतले पुन समाचारका हेडलाइनमा छाएकी छिन् । तर उनि यसटपक फरक प्रसंगमा चर्चामा आएकी हुन्। चलचित्रमा बोल्ड दृश्यका लागि विख्यात मल्लिकाले अब सेक्स ओरिएन्टेड चलिचित्रमा काम नगर्ने घोषणा नै गरेकी छिन् ।चलचित्र 'मर्डर'बाट बोल्ड नायीकाको बनाएकी मल्लिका यस्ता कयौं चलचित्रबाट दर्शकको मन जितेकी थिइन्। मल्लिका भन्ने बितिकै दर्शकले उनलाई 'सेक्सी' नायीकाको रुपमा बुझ्ने गरेका छन्। अब उनले गंभिर विषयवस्त भएका चलचित्रमा मात्र काम गर्ने बताएकी छिन् ।
मल्लिकाले अब आइटम गितमा समेत ननाच्ने बताएकी छिन्। उनले भनिन्-मैले निकै विचार गरेर यो निर्णय गरेकी हुँ, मेले थुप्रै आइटम गित र बोल्ड चलचित्रको अफर पाउने गरेकी छु अब तर ती चलचित्रमा काम गर्दिन।'
मल्लिका यस्तो कडा निर्णय लिएपछी बलिउडका निर्माता निर्देशक भने चकित भएका छन्। उनलाई बोल्ड नायीका रुपमा देख्न चाहने उनका प्रशंसक पनि उनको निर्णय बाट 'सरप्राइज्ड' भएका छन्। 
मल्लिका शेरावतको छिट्टै 'डर्टी पोलिटिक्स' नामक चलचित्र सार्वजनिक हुँदैछ, जसमा उनले पहिलोपटक ग्ल्यामरस रोलबाट भन्दा फरक रुपमा देखिदैछिन्।
हेरौ मल्लिकाको केही बोल्ड तस्विर जुन अब  हेर्न पाइने छैन्..