BINDU SEX VIDEO

Showing posts with label Nepali Entertainment. Show all posts
Showing posts with label Nepali Entertainment. Show all posts

Tuesday, 2 July 2013

कहिले देख्नु भएको छ - ५ वटा टाउको भएको सर्प भेटियो भारतमा भिडियो -




झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो

आखिर प्रेममा सँगै बाँच्ने र सँगै मर्ने कसम खाने तथा एक अर्काको लागि ज्यानै दिने भन्ने बाचा केवल भन्ने कुरा न हुन् । भलै सच्चा प्रेमजोडीका लागि नहोला तर जिम्बाबेका एक स्वार्थी प्रेमीको हकमा भने यो कुरा सत्य सावित भएको छ ।
उक्त स्वार्थी प्रेमीले आफ्नी प्रेमिकालाई जंगलको बीच झाडिमा लगेर यौनक्रिडा गर्यो । जब मृत्यु नजिक आयो, तब प्रेमिकालाई मारिनका लागि एक्लै

छाडेर आफु कुलेलम ठोक्यो ।  समाचार अनुसार ती युवती आफ्नो प्रेमीको आग्रह मुताविक जंगलभित्र पुगेर झाडीमा प्रेमीसँग सम्भोग क्रियामा जुटेकी थिइन् । विचरा ती युवतीलाई के थाहा उनका लागि त्यो जिवनको अन्तिम सम्भोग थियो र केहीबेरपछि उनी मर्दैछिन् भन्ने कुरा ।

अचानक सम्भोगकै दौरान प्रेमी एकाएक उठेर नांगै दौडिन थाल्यो । ऊ सम्भोगका बेला जमिनमा पल्टिएकी र छुट्टै संसारमा पुगिसकेकी प्रेमिकालाईhttp://www.onlinekhabar.com/wp-content/uploads/2013/07/18.jpg

परिस्थितिको जानकारी नै नगराई एक्लै दौडियो । उसले आफुतिर सिंह आइरहेको देखेको थियो, त्यसैले ज्यान जोगाउन नांगै दौडिहाल्यो । तर विचरी ती युवती जो जमिनमा पल्टिएकी थिइन् उनले सिंह आएको चालै पाइनन् र एक्कासी सिंहले उनलाई झम्टियो र ज्यानै लियो । जिम्बाबेको उत्तरी गाउँ नजिकैको जंगलमा भएको यो घटनामा मारिने युवतीको नाम शराराइ मावेरा भएको बताइएको छ । तर भागेर फरार भएको युवकको नाम भने खुल्न सकेको छैन ।

ती युवतीले स्थानीय एक बजारमा काम गर्ने गरेको र जगलको सोही स्थानमा आफ्नो प्रेमीसँग बेलाबखतमा लुकीलुकी भेट्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

सहिमासँग जीवनले गरे खुल्लम खुल्ला मस्ती ...

यसअघि ‘हेरेको हेरेकै म हुन्थे होला’ बोलको गीत गाएर चर्चा कमाएकी गायिका सहिमा श्रेष्ठ नयाँ एल्बमको तयारीमा जुटेकी छिन् । उनले नयाँ एल्बमको नाम ‘मस्ती’ जुराएको बताइन् ।यसैबिच एल्बममा समावेश ‘मस्ती मस्ती’ बोलको गीतको छायांकनसँगै यसको चर्चा पनि चुलिएको छ । समन अधिकारीले निर्देशन गरेको यो भिडियोमा नायक जीवन लुइटेलले पनि अभिनय गरेका छन् । जीवनसँग अभिनय गर्न पाउँदा निक्कै खुशी लागेको सहिमाले बताइन् । विदुर पाण्डेको छायांकन, निर्मल गुरुङको नृत्य निर्देशन रहेको भिडियोमा सुपि्रया कटुवालको पनि अभिनय छ । रक शैलीको यो गीतमा रेखा पौडेलको शब्द तथा संगीत समावेश छ ।

Sunday, 23 June 2013

लाइभ यौन सम्पर्क कक्षामै(भिडियो)

कक्षाकोठामा एक शिक्षिका आफ्ना सवै कपडा उतारेर सयौं बिद्यार्थीका अघि गुप्ताङ्मा केही छिराउँदै देखाउँदै गर्छिन भन्छिन, नानीहरु, यसो गर्नुपर्छ, यसो गर्दा आनन्द आउँछ, यसो गर्दा कामुक भइन्छ/ यो दृष्य कुनै चलचित्रको काल्पानीक दृष्य हैन् । अमेरिकाको शिकागोस्थित नर्थवेस्टर्न विश्वविद्यालयमा छात्राहरुको कक्षामा एक महिलाले लाइभ यौन सम्पर्क प्रर्दशन गरेकी छन् ।
हातमा नक्कली पुरुष लिङ्ग लिएकी ती युवतीले पुरुषसंग सम्भोग गरेझै गरि कक्षाकोठामा यौन क्रियाकलाप देखाइन् । 
महिलाले यस्तो चर्तिकला देखाइरहँदा त्यहाँ एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए । छात्राहरुको अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले टि्रब्युन अखबारलाई भनेकी छिन्-’म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।’
बिद्यालयमा नाङ्गै भएर लाइभ यौन सम्पर्क प्रर्दशन गरिएको बिषय मिडियामा आएपछि विश्वविद्यालयका अध्यक्षले उक्त घटनाबाट आफु दुःखी भएको बताएका छन् । एक प्रोफेसरको सल्लाहमा यस्तो अनुमति दिइएको भन्दै उनले त्यस्तो निर्णय गलत भएको स्वीकारेका छन् । ‘यो निर्णय हाम्रो विश्व विद्यालयका शिक्षक शिक्षिकाका गलत निर्णय नमूना हो । यसमा म निकै दुःखी छु ।’ अध्यक्षले भने । लाइभ यौन सम्पर्क प्रर्दशनीबाट छात्राहरुको सकारात्मक प्रतिक्रिया आएको भन्दै उनले विवादास्पद मुद्धामा पढाउनु र शोध गर्नु विश्वविद्यालयको वाध्यता भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

Saturday, 22 June 2013

सेक्सका ८ अनौठा नियम

यौनका विषयमा विश्वका हरेक देशमा आ आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ सेक्सको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ । अझ केही देशले सेक्सको विषयमा केही त्यस्ता परम्पारगत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँहामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् । लौ जान्नुहोस् सेक्सका यी अनौठा ८ नियम : 
12333_156883994473638_1244161623_n

Saturday, 4 May 2013

सेक्स अनुभव छैन : मोडल सन्ध्या कुसुम लुइँटेल…

मोडल 
जन्म : २०४७ फागुन ११, दलखु–७, ओखलढुंगा
शिक्षा : बीबीएस तेस्रो वर्ष
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : पत्रपत्रिका पढ्नु, घुम्नु, म्युजिक सुन्नु, पौडी खेल्नु
मनपर्ने पहिरन : हाफ पाइन्ट, कुर्तासलवार, सारी, वानपिस
मोबाइल सेट : नोकिया
ल्यापटप : एचपी
ग्ल्यामरबारेको धारणा : व्यक्तिगत कला
सेक्स : प्रकृतिको मीठो उपहार
सेक्स अनुभव : छैन
प्रेम : जीवन हो
ड्रिम ब्वाय : जागिर भएको, शिक्षित होस्, मनको कुरा बुझोस् 
सन्ध्या कुसुम लुइँटेल

Thursday, 2 May 2013

सेक्स गर्दा महिला हरु किन चिच्याउछन जानकारी लिनु होस्



सेक्सको क्रममा यदि तपाइको पार्टनर उफ..आह या आउच जस्ता आवज निकाल्छ भन्दैमा तपाइले यो सोच्नु भएन कि, उनले चरम सन्तुष्टि प्राप्त गरिरहेका छन् । तपाइको पार्टनरले सेक्सको आनन्द लिइरहेको भनेर भ्रममा पर्नु व्यार्थ हुन्छ । किनभने यो देखावटी मात्र पनि हुनसक्छ । ब्रिटेनका शोधकर्ताहरुले एक सोधमा ‘लगभ २५ प्रतिशत महिला सेक्सका क्रममा आवाज निकालेर चरम आनन्द लिएको’ अभिनय गर्ने खुलासा गरेका छन् ।शोधका अनुसार महिलाहरु सेक्स गरिरहेको बेला आह..उह जस्ता आवाज यसकारण निकाल्छन् कि, जसले पुरुष साथीलाई उत्तेजित गर्न सकोस् । शोधकर्ताले १८ देखि ४८ वर्ष उमेर समूहका ७१ महिलामा यस्तो शोध गरेका थिए । अधिकांश महिलाहरु सेक्सवाट चरम आनन्द लिन नपाएको उक्त सोधमा उल्लेख छ । ९० प्रतिशत महिलाहरुले आफुहरु चरम आनन्दसम्म नपुगेको वताएका थिए ।८७ प्रतिशत महिलाहरुले चाहि आफ्नो पार्टनरप्रतिको प्रेम सम्वन्ध सुमधुर राख्नकै लागि यसरी आवाज निकाल्ने गरेको खुलाए । शोधकर्ताले यस व्यवहारको पछाडि ‘सेक्स लगायतका कार्यमा पुरुषप्रधान मानसिकता हावी भएको’ निक्र्यौल निकाले । यसैले नै महिलाहरु आफ्नो सन्तुष्टिका साथ सम्झौता गरेर पनि पुरुष पार्टनरलाई खुसी तुल्याइरहेका हुन्छन् । महिलामा आर्गज्म अधिकांशतः फोर प्लेको क्रममा धेरै देखिने गरिन्छ । यस क्रममा महिलाहरु सेक्सी आवाज निकाल्ने गर्छन् । महिलाहरु यस्तो आवज त्यसवेला निकाल्छन्, जतिवेला पुरुषहरु चरमोत्कर्षमा पुगेका हुन्छन् ।

Monday, 29 April 2013

कलिउडका कालो सत्य - नायिकाहरु किन गर्छन आत्महत्या

‘राति-राति मोबाइलमा फोन आउँछ। कति पैसा चाहिन्छ ? त्यसले पाउने, हामीले नपाउने ? तिम्रो…त कति राम्रो रै’छ, हेर्न मात्रै देऊ न…। यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें। बाँचौ, आज पनि समाजले राम्रो भन्दैन, मरौं हारेजस्तो हुन्छ। म के गरौं दोधारमा छु।’

पाँच वर्षअघि एउटा पत्रिकासँगको अन्तर्वार्ताका क्रममा जेशिका (ज्योति) खड्काले बोलेका यी वाक्यले अहिले आफ्नो परिणाम देखायो। पाँच वर्षअघि आफैंले अघि सारेका दुई विकल्पमध्ये अन्ततः जेशिकाले दोस्रो विकल्प रोजिन्। गत मंगलबार बिहान आफ्नै निवासमा सलको पासो लगाएर उनी यो संसारबाट बिदा भइन्। जेशिकाले आत्महत्या गरेपछि अहिले सर्वत्र उनले किन त्यसो गरिन् ? भन्ने जिज्ञासा उठिरहेको छ, तर चित्तबुझ्दो कारण भने फेला पर्न सकेको छैन।

सार्बजनिक कार्यक्रममा नायिका प्रियंका कार्की देखिईन् १ पिसमा (हेर्नुस भिडियो सहित)


भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस !!

म मा सेक्सको अनुभूति नै आएको छैन :एञ्जिला कार्की


टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्की सिनेमामा नै रमाउने सोचमा छिन् । हालसम्म सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी एञ्जिला निरन्तर सिनेमा खेल्ने बताउँछिन् । १९ वषिर्या एञ्लिासँग गरेको कुराकानी ।
नायिका तथा मोडल एञ्जिला कार्की
कस्तो पुरुषले आकर्षण गर्छ ?
मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।

मिस नेपाललाई 'कहिल्यै प्रेम प्रस्ताव आएन'

काठमाडौं, चैत ९ (नागरिक)- अन्तिम १८ युवतीमध्ये उत्कृष्ट भई बुधबार मिस नेपालको उपाधि जितेकी 
इशानी श्रेष्ठ बिहीबार प्रतियोगिताको आयोजक हिडेन ट्रेजरको कार्यालयमा भेटिइन्। उनीसँग गरिएको कुराकानीः

सुन्दरी हुनुहुन्छ, प्रेम प्रस्ताव कति पाए?
अच्चमको कुरा २१ वर्षको भइसक्दा पनि प्रेम प्रस्ताव आएन। मिस नेपाल भएँ, अब आउला कि!

'ड्रिम ब्बाई'को बारेमा कस्तो धारणा छ?
लभ गर्ने खालको केटा भेटेको छैन। मलाई बुझ्न सक्ने, राम्रो लुक्स भएको, पढेलेखेको र प्रोत्साहन गर्ने केटाको कल्पना गरेकी छु।

फिल्म खेल्न खाजेको कुरा पनि आयो, हिरोइन बन्न चाहनुहुन्छ?
यो वर्ष होइन, मनपर्दो स्त्रि्कप्ट पाए अर्को वर्ष खेल्छु। अहिलेसम्म फिल्मको अडिसन दिन गएकी छैन। चित्रकलामा विशेष रुचि छ। चित्रकार रागिनी उपाध्यायबाट प्रभावित छु र फुर्सदमा चित्र कोर्ने गर्छु। गणेशको चित्र बनाउन सजिलो लाग्छ।

हरेक पटक मिस नेपालको घोषणा हुँदा उब्जिने विवादबारे प्रतिक्रिया के छ?
मैले पनि सुन्ने गरेको थिएँ फिक्सिङ हुन्छ भनेर। मेरो बारेमा पनि नेवार भएकाले जितेको भने। तर मलाई लाग्यो, मिस नेपाल हुने गुण भएकाले नै जितेकी हुँ। केहीले साथ दिएको हो भने त्यो भाग्यले मात्र हो।

पढाइलाई निरन्तरता दिन सक्नुहुन्छ?
पिपुल्स डेन्टलमा अध्ययरत छु। एक वर्ष मिस नेपालको दायित्व पूरा गर्नतर्फ लाग्छु।

मिस नेपाल भएको रात निदाउनुभयो?
घर पुगेपछि एकछिन ताजलाई हेरेर बसेँ। ताजसँगै जिम्मेवारी थपिएको अनुभव भयो। सामान्यबाट जिम्मेवार युवती भएको अनुभूति गरिरहेँ।
बाल्यकालको रमाइलो घटना के छ?
सानोमा ब्वाइज कट कपाल, लुज टिसर्ट र पाइन्ट धेरै लगाएँ। मेरो संगत केटाहरुसँग बढी हुन्थ्यो। ग्याङ बनाएर हिँड्थ्यौं। रमाइलो थियो बाल्यकाल।

कस्ता योजना बनाउनु भएको छ?
ग्रामिण क्षेत्रमा नपुग्नाले राम्ररी नेपाल बुझ्न सकेको छैन। वास्तविक नेपालको चित्र हेर्नेछु र आफ्नो क्षमताअनुसार सामाजिक कार्यमा सहभागी हुन्छु।

देशको राजनीति कति बुझ्नु भएको छ?
राजनीतिले समाजलाई प्रभावित गर्ने हुँदा यसबारे जानकारी राख्नुपर्छ। देशको घटनाक्रम थाहा नपाए राम्ररी अघि बढ्न सक्दैनौं। समाचारको लागि मलाई पत्रपत्रिका नै चाहिन्छ। अनलाइनमा पनि विविध विषयबारे अपडेट हुन्छु।

मिस वर्ल्डको तयारी के छ नि?
आगामी असोज १२ मा इन्डोनेसियामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो। एक हप्तापछि मिस वर्ल्डको तयारी सुरु हुन्छ। मैले सिकेको कुरालाई अवश्य लागु गर्नेछु।

Friday, 26 April 2013

१ करोड १० लाखको घरमा दिपाश्री


हाँस्यकलाकार दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सरेकी छिन् । ‘अहिलेसम्म भाडामा बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’ निरौलाले अनलाइनखबरसित भनिन् ।  कलाकारिता मार्फत कमाएको एक करोड १० लाख रुपैंयामा नयाँ घर बनाएको उनले जानकारी दिइन् । बैशाखको बेला नयाँ घर त भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै भनिन्-’त्यो दिन पनि छिटै आउँछ ।’नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने उनको भनाई छ । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्, सबैजना यही घरमा बस्छौं’ उनले भनिन् । नयाँ घरमा बुबा र बहिनी राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उनले भनिन्-’घरजम भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ को होला त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भनिन् ।
दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर अझै बाँकी रहेको पनि बताइन् । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा रहेको उनले ठट्टा गरिन् । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उनले हाँस्दै भनिन् ।