BINDU SEX VIDEO

Saturday, 4 May 2013

काँधको सर्जरी गर्नै पर्ने भो साहरुखलाई


बलिउड किङ साहरुख खान यतिबेला आफ्नो व्यक्तिगत समस्याले ग्रस्त छन् । उनको काँधमा पिडा बढ्न थालेपछि उनी चिन्तित देखिएका हुन् । यसैले पनि उनलाई काँधको सर्जरी गर्नु पर्ने भएको छ ।‘रा वन’ सिनेमाको छायांकनको क्रममा काँधमा चोट लागेपछि साहरुख पिडित बनेका हुन् । उनले उक्त समयमा नै काँधको सर्जरी गरेका थिए । तर अहिले फेरी किङ खानको काँधमा समस्या सुरु भएको छ ।

तर ‘चेन्नाई एक्सप्रेस’को छायांकन र आइपिएल खेल जारी रहेकाले पनि साहरुख आफ्नो पिडा सहन वाध्य छन् । यसकारणले पनि उनी काँधको सर्जरी गर्न लण्डन जान सकेका छैनन् ।

तर अब साहरुखले पिडालाई धेरै सहन नसक्ने निधो गरेका छन् । यसैले पनि उनी ‘जुलाई’ महिनामा लण्डन जाने निर्णयमा पुगेको बताइएको छ । काँधको सर्जरी नगरेको खण्डमा साहरुखलाई अझ धेरै समस्या झेल्नु पर्ने देखिन्छ ।

काँधको सर्जरी पश्चात साहरुखलाई १ महिना बेड रेष्ट गर्नुपर्ने हुन्छ ।

भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

No comments:

Post a Comment