BINDU SEX VIDEO

Showing posts with label Nepali Models. Show all posts
Showing posts with label Nepali Models. Show all posts

Wednesday, 10 July 2013

अब किस गर्ने समय चार सेकेन्ड मात्र

चलचित्र किन किनमा केही कलाकारको चुम्बन दृश्य करिब १० सेकेन्डको थियो । सो दृश्यलाई लामो भयो भनेर चलचित्र सेन्सर बोर्डले छोट्ट्याउन लगाएको छ । किन किन मात्र होइन । अहिले चलचित्र सेन्सर बोर्डले सबै नेपाली सिनेमाका चुम्बन दृश्यमा आफ्नो कैंची चलाउन थालेको छ । चलचित्र सेन्सरसम्बन्धी हालै आएको नयाँ नियमावलीले चलचित्रमा चार सेकेन्डभन्दा लामो चुम्बन राख्न नपाउने तय गरेको छ ।
सो नियमावली आएपछि सेन्सर बोर्डले नेपाली सिनेमालाई घडी हेरेर चार सेकन्डभन्दा बढी चुम्बन दृश्य राख्न दिँदैन । केही वर्षअघिसम्म यस्ता चुम्बन दृश्य १५ सेकेन्डसम्म राख्न पाइन्थ्यो । त्यसपछि सो दृश्यलाई कटौती गरेर ९ सेकेन्डमा झारियो । ९ सेकेन्डको चुम्बन दृश्य पनि अश्लील लाग्न थालेको ठहर गर्दै सरकारले यस्ता दृश्यलाई चार सेकेन्डमा सीमित गरेको हो ।
कथाले मागेका चुम्बन दृश्यलाई चार सेकेन्डभित्र देखाइसक्नुपर्ने सेन्सरसम्बन्धी नियमावलीले तोकेपछि चलचित्रकर्मी सकसमा छन् । चार सेकन्डमा चुम्बनको संकेतिक दृश्य पनि राम्ररी प्रस्तुत गर्न नसकिने चलचित्रकर्मीको ठहर छ । पुरुष चलचित्रकर्मीले मात्र होइन, महिला चलचित्रकर्मीले पनि सेन्सर बोर्डमा बस्नेहरूले चुम्बनको महŒव नबुझेको टिप्पणी गरेका छन् । हरेक चुम्बनलाई चार सेकेन्डमा समेट्न नहुने उनीहरूको कथन छ । यसै, प्रसंगमा महिला निर्देशक सुचित्रा श्रेष्ठले भनिन्, ‘चुम्बन भनेको मायाको अभिव्यक्ति हो ।
माया यति समयभित्र गरिसक्नुपर्छ भनेर सीमा तोकिँदा के त्यो माया सार्थक हुन्छ त ?’ तसर्थ चलचित्रको कथामा बाँधिएर हेर्ने हो भने चार सेकेन्डमा चुम्बनको दृश्य प्रस्तुत गर्न नसकिने उनको भनाइ छ । चार सेकेन्डले चुम्बन छ भन्ने जनाउ मात्र हुने सुचित्राले बताइन् । कतिपय चुम्बनको संकेतले मात्र कथा सार्थक नहुने तर्कसहित निर्देशक श्रेष्ठले भनिन्, ‘त्यसैले चार सेकेन्डभन्दा लामो चुम्बन दृश्य चलचित्रमा चाहिन्छ ।’ प्रेम झल्काउने चुम्बनलाई चार सेकेन्डमा सीमित गर्न नहुने उनको सुझाव छ ।
यदि, अश्लील लाग्ने चुम्बन दृश्य छ भने त्यसलाई सेन्सरले काट्नुपर्ने र प्रेम झल्काउने छ भने केही समय दिनुपर्ने यी निर्देशकले बताइन् । यसअघि सेन्सरमा बसिसकेकी निर्देशक श्रेष्ठले भनिन्, ‘पहिला ९ सेकेन्डसम्म चुम्बन
राख्न पाइन्थ्यो ।
तर, चुम्बन सभ्य र माया प्रेमको भाव झल्काउनेछ भने त्यसलाई हामीले १५÷२० सेकेन्डसम्म पनि राख्न दिएका थियौं ।’ यस्तै, निर्देशक आकाश अधिकारी चलचित्र नबुझेको सरकारले ल्याएको यो नीतिप्रति दुःखी छन् । सिनेमै नबुझेको व्यक्तिलाई सेन्सर बोर्डमा लगेर थोपरेपछि सेन्सरको मूल्य र मान्यतामै कुठाराघात भएको उनको प्रतिक्रिया छ । ‘चुम्बन दृश्य केका लागि राखिन्छ र किन प्रस्तुत गरिन्छ ? कुन ठाउँमा चुम्बन दृश्य आवश्यक छ ? त्यति पनि बुझ्न नसक्ने व्यक्तिहरू सेन्सरमा भएकाले नेपाली सिनमाबाट चुम्बन दृश्य लोप हुने अवस्था आएको हो,’ उनले भने ।
सबै चुम्बन दृश्यले उत्तेजना फैलाउने भ्रममा सरकारी निकाय र सेन्सर बोर्डका पदाधिकारी रहेका निर्देशक अधिकारीले बताए ।
क्रिस्चियन धर्ममा विवाह गरेपछि सार्वजनिक रूपमा चुम्बन गरेन भने उनीहरूलाई दम्पती मानिदैन । के त्यस्तो अस्थामा श्रीमान् श्रीमतीको चुम्बन अश्लील भयो भनेर चार सेकेन्डमा सीमित गर्ने ?’ यस्तो अवस्थामा नयाँ दम्पतीको चुम्बन जति लामो हुन्छ, प्रेम सम्बन्ध उति गाढा हुन्छ भन्ने मान्यता छ । त्यसैले चुम्बनलाई अश्लील रूपमा मात्र लिएर चार सेकेन्डमा सीमित राख्न नहुने उनले बताए ।
‘चुम्बन उत्तेजना फैलाउने किसिमको हो कि, प्रेमभवको हो ? यति पनि बुझ्ने क्षमता सेन्सरमा बस्ने व्यक्तिमा नभएकाले सेन्सरमा चलचित्रकर्मी नै हुनुपर्छ भनेर हामीले माग गरेका हौं,’ अधिकारीले भने, ‘एउटा श्रीमान्ले श्रीमातीलाई चुम्बन दिएर घरबाट बाहिर निक्लन्छ ।
त्यो चुम्बन चार सेकेन्डभन्दा लामो हुनासाथ काट्ने ?’
घरमा परिवारसँग बसेर टिभीमा विदेशी सिनेमा चुम्बन दृश्य हेरेर रमाउनेहरूले नेपाली सिनेमामा चुम्बन काटेर नाटक गरेको निर्देशक अधिकारीको ठहर छ ।


Monday, 8 July 2013

Hot Nepali Model Prerana shrestha|Sexy Nepali Model Prerana shrestha

Hot Nepali Model Jasmine|Cute Nepali Keti Jasmin

Nepali sexy model Bona Rai

Top Sexy Nepali Model Saya Gurung|Hot Nepali Model Saya Gurung

Hot Nepali Model Soniya Kc Sexy Thigh

Hot Nepali Model Poonam Exposing Her Body

Sexy Nepali Keti Muna

Nepali Model Pooja Lama Showing her BUBU

Hot Nepali Models Without Bra Nepali Models



Wednesday, 1 May 2013

रेखा थापा (नायिका) : सेक्सको आवश्यकता नै त पर्दैन भन्दिनँ

तपाईंलाई सेक्सको आवश्यकता कत्तिको पर्छ ?
वयस्क महिला हुँ, सेक्सको आवश्यकता नै त पर्दैन भन्दिनँ, तर कामको व्यस्तता र तनावका कारण यो विषयमा सोच्ने फुर्सद पनि हुँदैन।  त्यस्तै दुई हप्तामा एकपटक चाहिं गरिएला !

तपाईंको दृष्ट्रिमा सेक्स के हो ? 
सेक्स भनेको साधना हो। म यसलाई पूजाका रूपमा लिन्छु। 

सेक्समा पनि साधना र पूजा भन्ने हुन्छ र ? 
अवश्य हुन्छ। सेक्स दाल-भात खाएजस्तो सजिलो कार्य होइन। यसका लागि राम्रो वातावरण, राम्रो मुड, गोप्यता अनि शुद्धता आवश्यक हुन्छ। 

मानिसहरू त सेक्स भनेपछि मरिहत्ते गर्छन् नि ? 
त्यो त यसलाई नबुझेका मानिसहरूले गर्ने कुरा हो। सेक्समै लालायित मानिसहरू मात्र यसका बारेमा चौबीसै घण्टा सोचिरहन्छन् तर  संसारमा त्यस्ता धेरै ब्रह्मचारी, योगी एवं संन्यासीहरू छन् जो सेक्स नगरीकनै बाँचेका छन्। 

सेक्स नै नभएको भए के हुन्थ्यो होला ? 
सायद तपाईं-हामी कसैको पनि अस्तित्व हुँदैनथ्यो।

कृष्ण भट्टराई | कान्तिपुर साप्ताहिक | १२ जेठ २०६९ मा प्रकाशित   

Model Etna Karki's Hot Photo Shoot Video


Sushma Karki's HOT photos


सेक्स भिडियो हेरे पछि दुई गिलास पानी पिउँछु, सबै ठण्डा हुन्छ - महिमा सिलवाल, नायिका