BINDU SEX VIDEO

Showing posts with label Amazing News. Show all posts
Showing posts with label Amazing News. Show all posts

Friday, 28 June 2013

महिलाको महिनावारी रोकिनुमा पुरुषको हात

महिलामा उमेर छिप्पिएपछि महिनावारी रोकिनु प्राकृतिक विषय हो । प्रजननशील महिलामा महिनावारी हुन्छ । तर जब उमेर छिप्पिएपछि महिलाको डिम्ब विकाश हुन छाड्छ र महिलाको प्रजनन क्षमता गुम्छ तब महिनावारी रोकिन्छ । क्यानडाका क्रमविकाश वंशाणु वैज्ञानिकहरुले भने महिलामा महिनावारी रोकिने प्रक्रिया अर्थात् मेनोपउजमा पुरुषको हात रहेको निष्कर्ष निकालेका छन् ।

म्याक मास्टर विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार तरुनी महिलाहरुप्रतिको पुरुषहरुको आकर्षण तथा झुकाव उमेर छिप्पिएका महिलाहरुमा महिनावारी रोकिनुमा जिम्मेवार हुन्छ । ‘जब पुरुषहरुले युवतीहरु रोज्छन् तब उमेर छिप्पिएका महिलाहरुका लागि प्रजनन क्षमता भन्ने कुरा अर्थहीन बन्छ, जसका कारण उनीहरुको आन्तरिक जैविक संरचना तथा प्रक्रिया नै परिवर्तन हुन्छ र अन्ततः डिम्ब निष्कासन बन्द हुने र महिनावारी समेत रोकिने गर्छ’, वैज्ञानिकहरुको दाबी छ ।

जिव वैज्ञानिकहरुका अनुसार मानिस मात्र यस्तो जिव हो जसले जिवनकालमा सबै समय बच्चा पाउन सक्दैन । अन्य जिवमा जिवनकालभरी नै प्रजनन क्षमता रहन्छ । यसअघि महिलाहरुको उमेर छिप्पिएसँगै महिनावारी रोकिनुमा उमेरसँगै घट्ने प्रजनन क्षमता जिम्मेवार रहेको र आफ्ना बच्चाबच्ची हुर्काउन नसक्ने उमेरका महिलाले बच्चा जन्माउन नहुनेे ‘प्राकृतिक दर्शन’ अर्थात् ग्राण्डमदर इफेक्टका कारण वृद्धाहरुमा महिनावारी नहुने सिद्धान्तमा विश्वास गरिँदै आएकोमा पछिल्लो अध्ययनले भने महिलाहरुमा छिप्पिँदो उमेरसँगै महिनावारी रोकिनु महिलाहरुको आफ्नै कारणले भन्दा पुरुषहरुको बेवास्ताले गर्दा भएको दाबी गरिएको छ ।

मानव जातिको विकाशक्रमसँगै महिला पुरुषबीचको यो यौनिक आकर्षणको सम्बन्ध विकाश भएको र सोही समयदेखि महिलामा महिनावारी रोकिएको ठहर वैज्ञानिकहरुको छ ।

Tuesday, 7 May 2013

फेसबुकबाटै मायालुको टुंगो


प्रेमीप्रेमिकाको खोजिमा अनलाइनमा डेटिङ साइटमा घोत्लिनेहरुलाई अब फुर्सद मिल्ने भएको छ । अनलाइन डेटिङ प्रोफाइल बनाएर डेटिङमा गएर रमाइलो गर्नका लागि मात्र नभएर जिवन बिताउने जोडी खोज्ने चलन पश्चिमा समाजमा पर्याप्त छ र हाम्रोमा पनि यो ट्रेण्ड भित्रिइसकेको छ । तर अब भने यस्तो डेटिङ प्रोफाइलको झण्झटबाट मुक्ति मिल्ने भएको छ । किनकी एउटा यस्तो नयाँ वेबसाइट सार्वजनिक भएको छ जसले फेसबुकबाटै जोडी मिलाइदिनेछ ।
facebook-dating
क्यानुडल डट कम नामक उक्त वेबसाइटले फेसबुक प्रयोगकर्ताको प्रोफाइल अध्ययन गरी अविवाहितहरुलाई मिल्दो जोडी जुटाइदिने प्रयास गर्नेछ । फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखेको मनपर्ने चलचित्र, किताब, रुचीको विषय, ठाउँ जस्ता कुराहरुको अध्ययन गरी मन मिल्ने युवा युवतीबीच जोडि मिलाइदिने प्रयास उक्त वेबसाइटको हुने एक अस्ट्रेलियाली वेबसाइटले जनाएको छ ।
यो वेबसाइट ग्लोबल डेटिङ कम्पनी कुपिडले बनाएको हो । कुपिडका मार्क डटीका अनुसार यो नयाँ साइटले छिटो र सरल तरिकाले जोडी भेट्टाइदिनेछ ।

Sunday, 5 May 2013

आम्मै ! कत्रो नाक ? (फोटोफिचर सहित)


नाक ठूलो हुनेलाई घिरौँला नाके भन्ने चलन छ हामीकहाँ । अझ बाहुन जातका मान्छेलाई ठूलो नाक भएकाले होच्याउँदै नाक तिखो भएको भन्ने उपाधि नै दिइन्छ । तर नेपालका बाहुनको नाक यी मान्छेको भन्दा त निकै छोटो सावित भएछ ।
2
टर्कीका एक जना मान्छेको नाक यति ठूलो छ कि हामीकहाँ घिरौँला नाके भन्नेलाई उनले सजिलै फ्लप ख्वाइदिन्छन् । मेहमेत ओजिरेक नामका ती पुरुषको नाक विश्वमा सबैभन्दा लामो नाक हो र उनले लामो नाकका कारण गिनिज बुकमा नाम लेखाउन सफल पनि भएका छन् ।
उनको नाक ८.८ से.मी. अर्थात् ३.४६ इन्च लामो छ । सन् २०१० को मार्च १८ मा पहिलोपटक इटालीमा आयोजित एक कार्यक्रममा उनको नाक नापेपछि त्यसले अन्तराष्ट्रिय मान्यता पाउँदै गिनिज बुकमा नाम लेखाएको हो ।
1

Saturday, 4 May 2013

बाबु छोरीको अबैद्य सम्बन्ध बाट नवजात शिशुकोजन्म …


बाबु र छोरीबीच भएको अबैध सम्बन्धबाट एक नवजात शिशुको जन्म भएको छ । इलाम जिल्ला प्याङ गाबिस वडा नम्बर २ का ७० वर्षीय बाबु टंकबहादुर बस्नेत र अन्दाजी २२ बर्षिया उनकै छोरीबीच भएको अबैध यौन सम्पर्कबाट शिशुको जन्म भएको हो ..मंगलबार जन्मिएको उक्त शिशुलाई नजिकै रहेको जंगलमा रातिनै जिउँदै फालिएको थियो 

Wednesday, 1 May 2013

होटेल, जहाँ खानासँगै खानुपर्छ आमाचकारी गाली


भुतले खान पस्किने र लाशसँगै बसेर खानुपर्ने होटलका बारेमा हामीले विचित्र संसारमा केही दिन अघि खबर प्रकाशन गरेका थियौँ । आज हामीले तपाइँलाई फेरी अर्को त्यस्तै अनौठो होटलको परिचय गराउँदै छौँ जहाँ छिरेपछि केवल खाना मात्र होइन सुन्दै कन्सिरी तात्ने र रगत उम्लिने चिज पनि मन नलागी नलागी खानर्ैपर्छ । यसरी मन नलागी नलागी खानुपर्ने चिज भनेको गाली नै हो । वास्तविक कुरा के भने त्यो होटलमा खानासँगै आमाचकारी गाली पनि सुन्नुपर्छ ।
hot

Tuesday, 30 April 2013

हेर्नुस त् अचम्मको शरीर टाउको दुइ तर शरीर एक तर पनि सजिलै सबै काम गर्छन

उनीहरुको शरीर एउटै छ तर, अनुहार दुई । उनीहरु एब्बी र ब्रिटनी हेन्सल । एब्बी र ब्रिटनी जुम्हाला हुन् । उनीहरु एकसाथ काममा जान्छन् । साथीभाईसँग रमाइलो गर्छन्, भलिबल खेल्छन्, ड्राइभिङ पनि गर्छन । एक शरीरमा दुई अनुहारको जीवन कति सजिलो वा कठिन होला ? डिग्री दुर्इ तर, तलब एककै ३२ वर्षीया एम्बी र ब्रिटनी अमेरिकाको मिनेसोटामा बस्छन । दुबै प्राइमरी स्कुलमा शिक्षिका छिन् । उनीहरुसँग पढाउन दुई लाइसेन्स पनि छ । तर, तलब एकको मात्र पाउँछन् । एब्बी भन्छिन्-हामीसँग दुई डिग्री छ । किनकी हाम्रो दृष्टिकोण अलग-अलग छन् । पढाउने तरिका पनि एक अर्कामा फरक छ ।’ आफूहरुले एक व्यक्ति भन्दा बढी काम गर्ने एब्बी बताउँछिन् अनौठो शरीरिक बनोट एब्बी र ब्रिटनी कक्षमा हुँदा उनीहरु मध्ये एकले विद्यार्थीलाई पढाउँछन् भने अर्कोले प्रश्नहरुको जवाफ दिने वा बच्चाहरुमाथि निगरानी गर्नेछन् ।जीवनको हरेक पल सँगसँगै बिताउने उनीहरुको शरीरिक बनोट अनौठो छ । उनीहरुको फोक्सो, मुटु र पेट दुई छ तर, प्रजजन अंग र कलेजो एउटै छ । एब्बी र ब्रिटनीले बाल्यकालदेखि नै शरीर जोडिएका कारण एकअर्काको गतिविधीमा तालमेल मिलाउन सिके । जस्तो कि एब्बी दायाँ हात नियन्त्रण गर्छिन् भने बि्रटनी बायाँ । उनीहरुको उचाईमा पनि अन्तर छ । एक्बी ५ फुट २ इन्चकी छिन् भने बि्रटनीको लम्बाई ४ फुट १० इन्च छ, जसका कारण बि्रटनी संतुलन कायम राख्न खुट्टाको पंजाले टेक्छिन् ।

 यस्तो सन्तुलन उनीहरुले खानपानलेखि समाजिक जीवन र कपडामा समेत मिलाउनु पर्छ । एब्बी भन्छिन्-’हाम्रो एकदमै अलग छौं । म मस्त र रमाइलो गर्न रुचाउँछु भने ब्रिटनी सन्तुलित र गम्भीर स्वभावकी छिन् ।’ कुन कपडा लगाउने भन्नेमा एब्बीले सँधै जित्ने ब्रिटनीले बताइन् । एब्बी घरमै बस्न रुचाउँछिन् भने ब्रिटनीलाई बाहिर घुम्न मन लाग्छ । बि्रटनीलाई उग्लो ठाउँमा जान डर लाग्छ भने एब्बीलाई त्यस्तो ठाउँमा जान रुचाउँछिन् । गणित र विज्ञान अध्ययन एब्बीको रुचीको विषय हो भने बि्रटनीको रुची कलामा छ 

Monday, 29 April 2013

भेटियो ५५ फिट लामो सर्प

कामदारहरुले सडक बनाउन जंगल फडानी गर्ने क्रममा उक्त साँप भेटिएको हो। डोजरले मुढा उठाउने भन्दा साप फेला परेको हो।डोजर चलाउनेलाइ साँप देख्नसाथ हार्टअटयाक भएको थियो |

टुप्पीले झुण्डिएर नदी तर्न खोज्दा स्टन्टम्यानको मृत्यु (भिडियोसहित)


१६ वैशाख, काठमाडौं । टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।
stunt manउनी सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने प्रयासमा थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।
उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न आएका स्थानीय फोटो ग्राफर बलाई सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे गरेपछि राय अडि्कए । उनले निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म अडि्एपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसपछि उद्दार गरेर अस्पताल पुर्‍याइएपनि चिकित्सकहरुले मृतृ घोषणा गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा डोरी टाँगेका थिए । सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर डाक्टर र आपतकालीन सेवाको कुनै व्यवस्था गरिएको थिएन ।
उनले यसअघि राजस्थानको अलवर जिल्लाको नीमराणामा आफ्नो कपाललाई तारमा बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए भने दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानेका थिए ।
भिडियो

Friday, 26 April 2013

विबाहमै भूत आएपछी...(फोटोफिचर)


विबाहलाई एक खुसीको क्षणका रूपमा लिइन्छ । बिवाह मानिसको जीवनको एक अभिन्न प्रक्रिया पनि हो । विबाहलाई विषेश रूपले मनाउने गरिन्छ । विभीन्न पार्टी तथा भोजको आयोजना गरेर विबाहलाई रमाइलो र सबैसँग भेटघाटको वातावरण बनाउने अवस्थाको रूपमा पनि लिइन्छ । 
नयाँ जीवनको सुरूवात भएको अवस्थाको रूपमा पनि विबाहलाई लिने गरिन्छ । तर, केही समयअघि लिभरपुलमा भएको विबाह समारोहले खुसी भन्दा पनि मृत्युको पिडालाई देखाएको छ । 
२७ वर्षीय जेनिफर जोन्स र ३१ वर्षीय रोब ब्ल्याकमोरबीच भएको विबाहले खुसी भन्दा दु:ख देखाएको छ । उनीहरूको विबाहलाई निकै फरक तरिकाले मनाइएको छ । खुसियालीका रूपमा मनाउनुपर्ने विबाह उत्सवलाई पिडाको रूपमा मनाउँदा उनका आफन्त तथा साथीहरुले पनि साथ दिएका थिए । 
प्राय विबाह गर्दा फर्मल लुगामा सुकिला भएर देखिने गरेपनि यो बिवाह उत्सवमा भने उपस्थित आफन्त र साथिहरू निकै डरलाग्दो रूपमा देखिएका छन् । हामीले चलचित्रमा देख्ने गरेको भुत तथा डरलाग्दा दृश्यमा देखिने मानिसहरू जस्तै देखिएका छन् । उनीहरुको पहिरन र रूपले विबाह उत्सव भन्दा पनि मृत्युको उत्सव हो कि जस्तो भान पारेको छ । 
हेरौ उक्त तस्विरहरू...
horror-fans-celebrates-horro-weddinghorror-fans-celebrates-horro-weddinghorror-fans-celebrates-horro-weddinghorror-fans-celebrates-horro-wedding

युवालाई बालक बनाउने ऐनाले गर्यो हंगामा...(फोटो तथा भिडियो सहित)


युट्युबमा बेला-बेलामा यस्ता भीडियोहरू अपलोड हुने गर्छन् जसले सबैलाई चकित पारिदिन्छ । कुनै भीडियोले नयाँ रेकर्ड बनाएर चकित बनाउँछन् त कुनै भिडियोले अन्य विभिन्न कारण चकित बनाउने गर्छन् । यस्तै क्रममा करिब ६ दिन अगाडि युट्युबमा अपलोड गरिएको एक भीडियोले अहिले निकै चर्चा कमाइरहेको छ । 
६ दिनमा ३ करोड भन्दा बढी मानिसले हेरेको भिडियो एक विज्ञापनको हो । इभियन नामक मिनिरल वाटर कम्पनीले निर्माण गरेको उक्त भिडियो अहिले सबैतिर चर्चाको विषय बनेको छ । यो भिडियोमा एक वयस्क व्यक्तिलाई ऐनामा बालकको रूपमा देखाइएको छ । 
यस भिडियोमा पहिले एक व्यक्ति ऐनामा आफूलाई बालकको रूपमा देखेर चकित पर्छन् र बालक देखेपछी अचम्म मान्दै विभिन्न मुभ गर्छन्, उता बालकले पनि त्यस्तै मुभ गरेपछी भने उनी त्यही रमाएर नाच्न थाल्छन् । यस्तैमा अन्य मानिसहरू पनि त्यहाँ आइपुग्छन् र पहिलेकै व्यक्तिले गरेका कार्यहरू चकित हुँदै दोहोर्याउँछन् । एकैछिनमा त्यहाँ धेरै मानिस आइपुग्छन् । उनीहरू आश्चर्य र रमाइलो मान्दै नाच्ने र विभिन्न मुभ गरेर चेक गर्छन् । 
उक्त भिडियोले अहिले निकै चर्चा बटुलेको छ । 
हेरौ उक्त भिडियो र केही तस्विर पनि...
Evians new ad campaign Evians new ad campaign 

चर्च नजिकै भेटियो मानिसको कान...(फोटोसहित)


कुकुरलाई डोर्याउँदै घुमिरहेका एक व्यक्तिले चर्चको नजिकै रहेको चिहानमा मानिसको कानको हाड भेटेका छन् । कुकुरलाई डोर्याउने क्रममा कुकुरले उनलाई त्यहाँ पुर्याएको थियो । कुकुरले सुघ्दै त्यहाँ पुर्याएर कानको उक्त हाड चलाउन थालेपछि कुकुरलाई डोर्याउने ती व्यक्तिले उक्त हाड आफ्नो खल्तिमा राखेर लगेका थिए । 
एलेसबेरीमा रहेको भर्जन चर्चको चिहान नजिक भेटिएको उक्त कानको हाड २१ वर्षीय ज्याक्सन स्मिथले उक्त हाड जनकैको प्रहरी कार्यालयमा बुझाएका थिए । त्यसपछी उक्त हाडलाई प्रहरीले प्याथोलोजिस्टलाई दिएका थिए । प्याथोलोजिस्टले गरेको अनुसन्धानमा उक्त कानको हाड धेरै पुरानो नभएको बताएका छन् । 
तर चर्चका पादरीहरूले भने यसलाई अचम्मको घटना भएको सज्ञा दिएका छन् ।
Human-ear-found-in-graveyard Human-ear-found-in-graveyard