ट्रेनमै युवतीले खुलेआम कपडा उतारिन् पछिल्लो दिन चीनको सांघाईमा लाईन २ मेट्रो ट्रेनमा सवार यात्रीहरुको आँखा त्यसबेल खुज्यो, जतिवेला आफूहरुसँगै यात्रारत एक युवती खुलेखाम आफ्नो कपडा बदल्दै थिइन ।
ट्रेनमा रहेका कुनै एक यात्रुले उक्त युवतीको फोटो खिचेर एन्टरनेटमा अपलोड गरिदिएका छन् । तस्वीर हेरेपछि एक युवकले कमेन्ट लेखेका छन् कि युवतीले यो चर्चामा आउन गरेकी हुन् तर अर्का युवकले भने युवतीलाई आफ्नो गन्तव्यमा पुग्न ढिलाई भइसकेको थियो, त्यसैले उनले सार्वजनिक स्थानमा नै कपडा पेरिन् ।
Showing posts with label New Gossips. Show all posts
Showing posts with label New Gossips. Show all posts
Thursday, 11 July 2013
Wednesday, 10 July 2013
चकलेट देखाएर कुकुर बलात्कार गर्ने यौन पिपासु पक्राउ (भिडियो सहित )
अझ अचम्मको कुरा त के भने उनले उक्त कुकुरप्रति आफ्नो माया दर्साउन सुनुवाइमा अदालतमा उपस्थित हुँदा कुकुरले घाँटीमा लगाउने कोलार लगाएर गएका थिए ।तर ती युवकले उक्त कुकुर आफ्नो जिवनसाथी रहेको र आफु ऊ प्रति इमान्दार रहेको भनेर गरेको दाबी भने झुटो सावित भएको छ ।
ती युवकले घरमा अरु दुइवटा कुकुर पनि बालेको र ती दुइ कुकुरसँग पनि सेक्स गर्ने गरेको खुलासा भएको छ । यसरी कुकुरसँग अवैध यौनसम्बन्ध राख्ने ती युवकलाई अदालतले ८ महिनाको जेल सजायँ सुनाएको छ । उनलाई जेल पठाउनु अघि मनोचिकित्सक कहाँ परिक्षणका लागि पठाइने भएको छ ।गत वर्ष गरिएको सर्वेक्षणका अनुसार स्विजरल्याण्डको झण्डै ८० ला जनसंख्या मध्ये २ लाख ७५ हजार जनाले कुनै न कुनै घरेलु पाल्तु जनावरसँग यौन सम्बन्ध राख्ने गरेका छन् । जनावरसँगको यस्तो सम्बन्ध अवैध मानिएको छ ।
Monday, 8 July 2013
Sunday, 7 July 2013
युवतीलाई आकषिर्त कसरी गर्न
सबैभन्दा पहिले औपचारिक परिचय गर्नुपर्छ।
उनीप्रति रुचि देखाउनुपर्छ, तर पिछा गर्नु हुँदैन।
यसो गर्दा आफ्नो छवि राम्रो हुँदैन साथै युवतीले
आफूलाई प्रयोग गर्न सक्छिन्।
युवतीले 'मलाई प्रभावित गर्न लागेका छन्' भन्ने
कुरा थाहा पाउने गरी कुनै काम गर्नु हुँदैन। सहज
रहनुपर्छ। चिया कफीका लागि सोझै प्रस्ताव
राख्नुहुँदैन। यदि दुवैको फुर्सद भयो भने
कुराकानीका लागि प्रस्ताव राख्न सकिन्छ।
बिस्तारै-बिस्तारै आफ्ना बारेमा उनको राय
पत्ता लगाउनुपर्छ— उनले आफूलाई
कस्तो रुपमा हेरिरहेकी छिन् ?
जबरजस्ती एकान्तमा भेट्ने प्रयास गर्नुहुँदैन।
वर्थ डे जस्ता विशेष अवसरमा गिफ्ट दिन बिर्सनु
हुँदैन। गिफ्ट उनको रुचिलाई ख्याल गरेर खरिद
गर्नुपर्छ।

सम्भोगका बेला महिलाहरु आवाज किन नीकाल्छन ?
सेक्सको क्रममा यदि तपाइको पार्टनर उफ..आह या आउच जस्ता आवज निकाल्छन भन्दैमा तपाइले यो सोच्नु भएन कि,
उनले चरम सन्तुष्टि प्राप्त गरिरहेकि छिन।
तपाइको पार्टनरले सेक्सको आनन्द
लिइरहेको भनेर भ्रममा पर्नु व्यर्थ हुन सक्छ।
ब्रिटेनका अनुसन्धानकर्ताहरुले एक
अनुसन्धानमा ‘लगभग २५ प्रतिशत
महिला सेक्सका क्रममा आवाज निकालेर चरम
आनन्द लिएको’ अभिनय गर्ने खुलासा गरेका छन्।
अनुसन्धानकर्ताहरुका
अनुसार
महिलाहरु
सेक्स
गरिरहेको बेला आह..उह
जस्ता आवाज
यसकारण
निकाल्छन्
कि,
जसले
पुरुष
साथीलाई
उत्तेजित
गर्न सकोस्। अनुसन्धानकर्ताहरुले १८
देखि ४८ वर्ष उमेर समूहका ७१
महिलामा यस्तो अनुसन्धान गरेका थिए।
अधिकांश महिलाहरु सेक्सवाट चरम आनन्द लिन
नपाएको उक्त सोधमा उल्लेख छ। ९० प्रतिशत
महिलाहरुले आफुहरु चरम आनन्द सम्म
नपुगेको वताएका थिए। ८७ प्रतिशत
महिलाहरुले
चाहि आफ्नो पार्टनरप्रतिको प्रेम सम्वन्ध
सुमधुर राख्नकै लागि यसरी आवाज निकाल्ने
गरेको खुलाए। अनुसन्धानकर्ताहरले यस
व्यवहारको पछाडि ‘सेक्स
लगायतका कार्यमा पुरुषप्रधान
मानसिकता हावी भएको’ निक्र्यौल निकाले।
यसैले नै महिलाहरु आफ्नो सन्तुष्टिका साथ
सम्झौता गरेर पनि पुरुष पार्टनरलाई
खुसी तुल्याइरहेका हुन्छन्। woman-voice-
in-romance
महिलामा आर्गज्म अधिकांशतः फोर
प्लेको क्रममा धेरै देखिने गरिन्छ। यस
क्रममा महिलाहरु सेक्सी आवाज निकाल्ने
गर्छन्। महिलाहरु यस्तो आवज
त्यसवेला निकाल्छन्, जतिवेला पुरुषहरु
चरमोत्कर्षमा पुगेका हुन्छन्।

Saturday, 6 July 2013
अब काठमाडौंमै उपलब्ध………..
एक जना नेपाली पत्रकार बैंककबाट नेपाल र्फकने हतारमा थिए, त्यसै बेला सडक किनारमा अचम्मको पसल देखेपछि उनी अडिए । विभिन्न स्वरूपमा वयष्क कृत्रिम यौनांग बिक्रीका लागि राखिएका देखेपछि उनको ध्यान त्यसतर्फ खिचिएको थियो । ‘सबैभन्दा बढी महिलाको नक्कली नांगो शरीरले मलाई खिचेको थियो ।’ शारीरिक सम्पर्कका लागि उपयुक्त त्यो ‘भच्र्युअल डमी’ किन्ने सोच बनाएका ती अविवाहित पत्रकारले कुराकानीका क्रममा भने- ‘त्यो कृत्रिम साधनलाई घर ल्याएर लुकाउन सम्भव नहुने देखेपछि नकिनी फर्किएँ ।’ पत्रकारले बैंककबाट युवतीको कृत्रिम शरीर ल्याउन नपाए पनि अब नेपालमै यो सेवा सबैले पाउने भएका छन् । प्राकृतिक यौनसम्पर्कबाट वञ्चित वा आकांक्षाबमोजिमको चरम सुख नपाएकाहरूले अब नेपाली बजारमै कृत्रिम यौनांग खरिद गरेर यौन आनन्द लिन सक्छन् । नेपाली उपभोक्तालाई लक्षित गरेर द कन्डम हाउसले सुन्धारा, खिचापोखरीस्थित आउटलेटबाट कृत्रिम यौनांगहरू बिक्री-वितरणमा ल्याएको छ । विश्वबजारमा पाइने आधुनिक यौनसामग्री नेपाल भित्र्याउने योजना बनाएको उक्त हाउसले त्यसका लागि सबै तयारी पूरा गरिसकेको छ । ‘हामीले यो विषयमा नेपालीहरूको चासोका बारेमा लामो अध्ययन गरेपछि हात हालेका हौं,’ द कन्डम हाउसका अध्यक्ष राजु भुजेलले साप्ताहिकसँग भने- ‘कृत्रिम यौनांग अनुभूत गर्ने चाहना राखेका नेपालीले अब यस्ता सामग्री खरिद गर्न अन्तर्राष्ट्रिय बजारमा जानु पर्दैन ।’ यौनसम्पर्कका लागि उपलब्ध हुने खेलौनाको व्यावसायिक कारोबार प्रारम्भ गर्ने यो पहिलो नेपाली संस्था हो । ‘कम्पन -भाइबे्रटिङ) सहितको महिलाको यौनांग र महिलाको नक्कली नांगो खेलौना शरीर ल्याएका छौं,’ द कन्डम हाउसका निर्देशक युवराज न्यौपाने भन्छन्- ‘त्यसैगरी कम्पनसहितको पुरुष लिंग पनि छ ।’ भाइब्रेटिङ पुरुष यौनांग, पुसिज टोय र डल पुसी टोयका विभिन्न मोडललाई हाउसले बिक्री-वितरणमा ल्याएको छ, जसको प्रयोगबाट उपभोक्ताले यौनप्यास मेटाउन सक्छन् । गोप्य रहन रुचाउने नेपाली समाज यस विषयमा कुरा गर्नुलाई विकृति मान्ने भएकाले यसको बजार कसरी अघि बढ्छ भन्ने अन्यौल नै छ । विक्रेताहरू भने बजारको प्रारम्भिक अनुमान हेर्दा उत्साहित भएको उल्लेख गर्छन् । ‘कृत्रिम यौनांगको प्रयोगलाई सौखका रूपमा होइन, बाध्यताका रूपमा उपभोक्ताले लिनेछन् भन्ने हाम्रो बुझाइ छ,’ द कन्डम हाउसकै बजार प्रबन्धक दीपक पौडेल भन्छन्- ‘प्राकृतिक यौनसम्बन्धको अभावमा बलात्कारजस्तो जघन्य अपराधतर्फ उन्मुख हुने युवा जमातलाई नियन्त्रणमा ल्याउन होस् वा असुरक्षित यौनसम्बन्धका कारण जीवनलाई जोखिममा पारिरहेकाहरूलाई पनि यौनसन्तुष्टि दिलाउन कृत्रिम यौनांग उपयोगी हुनेछन् ।’ पौडेलका अनुसार यौनसन्तुष्टि हासिल गर्न नसकिरहेका दम्पतीहरूको हकमा पनि यस्ता यौनसामग्रीको प्रयोग त्यत्तिकै लाभदायी हुनसक्छ । बजार प्रबन्धक पौडेल भन्छन्- ‘जीवनसाथी विदेशमा भएकाहरूलाई त ‘सेक्सुअल रिलेसन मेन्टेन’ गर्न बाहिर अनैतिक सम्बन्ध राख्नुको सट्टा यस्तो यौन खेलौना अझ प्रभावकारी हुन्छ ।’
‘खिचापोखरीमा पसल खुलेकै दिन एक दम्पती यौनसामग्रीका बारेमा जानकारी लिन आएका थिए,’ द कन्डम हाउसका अध्यक्ष भुजेलले भने- ‘उनीहरूले यौनका विषयमा चरम सन्तुष्टि हासिल गर्न सामग्री खरिद गर्न आएको बताए ।’ यसका आधारमा नेपाली बजारमा पनि यस्ता सामग्रीले छिट्टै गति लिने विश्वास यसका विक्रेताहरूले लिएका छन् । विदेश बसेर आएका नेपालीहरू यस्ता यौनसामग्रीमा अभ्यस्त भैसकेको व्यवसायीहरू बताउँछन् । खासगरी सम्भ्रान्त परिवारका नेपालीहरू यस्ता सामग्रीको प्रयोगलाई सामान्य मान्छन् । उच्च आयस्रोतका परिवारका सदस्यहरूले विदेशबाटै आयात गरेर भए पनि सेक्स टोयको आनन्द लिने गरेका छन् । ‘मैले पनि युरोपमा रहँदा यस्ता सामग्रीको प्रयोग सबैका निम्ति सामान्य बनेको देखेको थिएँ,’ पौडेलले भने- ‘त्यसैले पनि नेपाल फर्किएर यो व्यवसाय गर्ने मन बनाएको हुँ । नेपालमै यस्ता सामग्री उपलब्ध भएपछि सर्वसाधारण नेपालीले पनि यसको उपयोग गर्न सक्ने हाम्रो विश्वास छ ।’ यौनसाथी नभएका युवायुवतीलाई यौनआनन्द हासिल गर्न पनि यस प्रकारका यौनखेलौना महत्त्वपूर्ण सावित हुने यौन तथा प्रजनन विज्ञ डा. खेम कार्की बताउँछन् । डा. कार्की भन्छन्- ‘तर प्रयोगमा ध्यान दिनु आवश्यक छ ।’ ‘जर्मनीमा उमेर वर्ग समूहअनुसार उपयुक्त युवा-युवती यस्ता कृत्रिम यौनांग प्रयोगलाई सामान्य रूपमा लिन्छन्,’ विगत सात वर्षयता जर्मनीमा बस्दै आएका नेपाली विश्वेश्वर देवकोटा भन्छन्- ‘वयष्क यौनसामग्रीले रेडलाइट क्षेत्रमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने भएकाले पनि यसको प्रयोगमा युवा-युवतीदेखि अभिभावकसम्ममा समझदारी पाइन्छ ।’ देवकोटाका अनुसार यस्ता कृत्रिम यौनांग बिक्री गर्ने पसल जान पनि यहाँ कुनै हिचकिचाहट हुँदैन, किनभने त्यहाँ यौनसम्बन्धलाई गाँस-बास- कपासजस्तै आवश्यक मानिन्छ । द कन्डम हाउस कृत्रिम यौनांग, यौनांगका आकार बढाउने सामग्री तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका विभिन्न ब्रान्डका कन्डम बिक्री गर्ने अनुमति लिएर सञ्चालनमा आएको छ । ‘हामी हचुवाको भरमा उपभोक्तालाई यौनसामग्री बिक्री गर्दैनौं,’ हाउसका बजार प्रबन्धक पौडेल भन्छन्- ‘उपभोक्ताको समस्या बुझेर चिकित्सकको परामशर् अनुरूप कृत्रिम यौनांग तथा यौनांगको आकार बढाउने सामग्री बिक्री-वितरण गरिनेछ ।’ हाउसका अध्यक्ष भुजेलका अनुसार यौनसाथी नभएकाहरू, विदेशमा रहेका श्रीमान् श्रीमतीका नेपालमा बस्ने जीवनसाथीहरू, असुरक्षित यौनसम्बन्ध राख्न नचाहनेहरू, विवाहेत्तर यौनसम्बन्ध राख्न नचाहनेहरूलाई यस्ता सामग्रीको लक्षित उपभोक्ताका रू पमा लिइएको छ । त्यस्तै यौनलाई अनावश्यक महत्त्व दिएर जंगली प्रवृत्तिले बलात्कार गर्न खोज्नेहरूलाई पनि सेक्स टोयको प्रयोगले नियन्त्रणमा ल्याउँछ । विश्वव्यापी रूपमा उत्कृष्ट कम्पनीहरूको मात्र यौनांग आयात गरिने बजार प्रबन्धक पौडेल बताउँछन् ।उसँग मेरो ‘ओरल यौन सम्पर्क’ भएको थियो: मोडल स्मिता थापा
दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको अवस्थासम्म आइपुगेको हो ।
अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक हुन्— मोडल स्मिता थापा
साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो महिलालाई पनि आवश्यक छ भन्ने कुरा बुझेपछि उनले पनि पुरुषलाई त्यही रूपमा हेर्न थालेकी हुन् ।
स्मिताले पहिलो पटक साप्ताहिकमार्फत आफ्ना केही व्यक्तिगत रहस्य सार्वजनिक गरेकी छिन् । आफ्नो ‘ब्रेस्ट’ ठूलो भएकै कारण धेरै पुरुष आफूप्रति आकषिर्त भएको उनको अनुमान छ । थापा जंगली जनावरजस्तै आक्रामक पुरुष मन पर्ने कुरा पनि निर्धक्क बताउँछिन् । करिब एक दशक लामो आफ्नो यौनजीवनमा सबै किसिमको आसनको अनुभव गरेको उनले बताइन् । लामो अनुभवपछि उनको निष्कर्ष छ- ‘यो जति खाए पनि नअघाइने अमृत फल रहेछ ।’ नक्सालस्थित बाबर्ची रेस्टुराँमा चम्किलो गाडीमा अन्तर्वार्ता दिन आएकी स्मिताले हि्वस्कीको पेग लिनुअघि नै खुला रूपमा आफ्नो विचार व्यक्त गर्न थालेकी थिइन् । हि्वस्कीको पेग बढ्दै जाँदा उनी अझ खुल्दै गइन् ।
भनिन्छ, कतिपय पुरुष महिलालाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरुषहरू मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरूलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ ।
कति पुरुषसँग संगत गर्नुभयो ?
मैले १६ वर्षको उमेरदेखि पुरुषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? -लामो हाँसो) ।
भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रीम ब्वाइ नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।
यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पूरा गर्न सम्बन्ध राखें । कहिलेकाहीँ सम्बन्ध राख्दै जाँदा त्यो मायामा पनि परिणत भयो । मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने कुरा जब मैले थाहा पाएँ त्यसयता मैले पनि पुरुषसँग ‘युज एन्ड थ्रो’ कै व्यवहार गर्न थालेकी छु ।
तपाईंको विचारमा पुरुष स्वार्थी कि महिला ?
म महिला भएकीले महिलालाई किन स्वार्थी भनौं ? पुरुष नै स्वार्थी हुन्छन् । महिलाहरू मायामा पग्लिन्छन्, तर पुरुष पग्लिएको मैले पाइन् । म कुनै पुरुषको मायामा पर्दा उसले मसँग विवाह गरेन । मायामा पग्लिने भए त हाम्रो विवाह भैहाल्थ्यो नि ।
विवाह गर्ने अनुकूल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने बित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?
पुरुषहरू विवाहअघि म जस्तै हट एन्ड सेक्सी गर्लप|mेन्ड चाहँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, मोजमस्ती गर्यो । जब विवाहको कुरा आउँछ, उनीहरूलाई घर सम्हाल्ने, सीधा-साधा युवती चाहिन्छ । विवाहअघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो । त्यसो भए व्यवहारचाहिँ किन फरक ? त्यही भएर मैले स्वार्थी भनेकी हुँ ।
किनभने तपाईंहरू जस्ता युवतीलाई उनीहरूले खर्च गरेका हुन्छन्, स्वार्थकै लागि संगत गरेका हुन्छन्, होइन र ?
म कल गर्ल होइन । बरु मेरै पैसाबाट उनीहरूले मोज गरेका छन् । त्यस्ता युवती पनि होलान्, जसलाई खान-लाउन पुग्दैन, उनीहरूका लागि त्यसरी पैसा लिनु बाध्यता पनि होला, तर म त सम्पन्न घरकी युवती हुँ । मजस्ता खुला विचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउँछ । हाम्रो समाजको धारणा नै गलत छ ।
तपाईं गाडी चढ्नुहुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, कुनै काम नगरी यति ठूलो खर्च गर्ने, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वाभाविक नै हो नि, हो इन र ?
म मेरो व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहन्नँ । यद्यपि यति भन्छु, म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बी टेक गरेकी शिक्षित एवं सक्षम युवती हुँ ।
तपाईंको जीवनको उद्देश्य के हो ?
राम्रो मोडल बन्ने । खुसी साथ जीवन बिताउने । दुई-चारवटा एड गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मोडलिङमा रुचि बढ्दै गएको छ । बाँकी जीवन आफूले चाहे जस्तो गरी बिताउने । विशेषगरी नयाँ-नयाँ पुरुषसँग संगत गर्ने ।
सबैभन्दा पहिले पुरुषको संगत गर्नुभयो कि मोडल बन्ने चाहना राख्नुभयो ?
म स्कुलमा फरवार्ड थिएँ । राम्रो नाच्थें र एक्टिङ गर्थें, तर १६ वर्षदेखि नै पुरुषको संगत पनि गर्न थाले ।
पहिलोपल्ट संगत गरेको पुरुषको सम्झना छ ?
छ, मैले डान्समै उसलाई भेटेकी हुँ । उ २७ वर्ष जतिको थियो । उसँग मेरो ‘ओरल सेक्स’ भएको थियो ।
त्यति सानो उमेरमा कसरी यस्तो कुरा थाहा पाउनुभयो ?
त्यो आफैं थाहा पाउने कुरा हो । सेक्स त नेचुरल कुरा हो नि, होइन र ? फेरि ऊ निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्त्व सिकाएको हो ।
त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?
अहिले आएर लाग्छ । किनभने उसले मेरो चाहना पूरा गर्दैनथ्यो । यद्यपि उसलाई सन्तुष्टि दिने क्रममा मलाई जुन आनन्द आउँथ्यो, त्यसबाट म सन्तुष्ट थिएँ ।
दोस्रो पुरुष पनि सम्झनुहुन्छ ?
सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । उसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।
तपाईंलाई पाको पुरुष नै मनपर्नुको कारण ?
किनभने उनीहरू अनुभवी हुन्छन् ।
अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरूले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।
अहिलेसम्म मैले गलत गरें भन्ने पश्चाताप छैन ?
एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मनपर्यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मेरा बारेमा के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।
तर त्यो बानी परिवर्तन भएन ?
भएन, ऊ मबाट यति प्रभावित भयो कि मेरा लागि सबैथोक छाड्छु भन्न थाल्यो । उसको परिवार बिग्रने डर भएपछि म साइड लागें । किनभने उसका श्रीमती, छोरा-छोरी थिए । मेरो उद्देश्य ऊसँग सम्बन्ध राख्ने मात्र थियो, परिवार बिगार्ने थिएन ।
कति समयमा तपाईं केटा फेर्नुहुन्छ ?
यति समय भन्ने छैन, तर एउटा पुरुषसँग संगत गर्दा अरू पुरुषसँग उठबस गर्दिन । मलाई मनै लाग्दैन । आफ्नो ब्वाइप|mेन्डमाथि अन्याय भएजस्तो लाग्छ ।
यौनसम्बन्धमा माया प्रेमको भूमिका हुनुपर्छ कि पर्दैन ?
प्रेम र सेक्स फरक कुरा हुन् । यद्यपि सेक्समा पे्रम भयो भने त्यो सुनौलो हुँदो रहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा त्यही महत्त्व छ ।
यति लामो यौनजीवनमा कतिपटक सुनमा सुगन्ध महसुस गर्नुभयो ?
एकपटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन मैले उसँग संगत गरेकी थिएँ, तर एक वर्ष नबित्दै उसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यति धेरै पग्लिएछु कि ऊसँग मात्र मैले तीन वर्ष संगत गरें । त्यसबेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ, तर के गर्नु उसले मसँग विवाह गर्न मानेन ।
उसले विवाह गर्न नमान्नुको कारण के होला ?
म उमेरले सानी भएँ रे । संगत गर्दाचाहिँ सानी नहुने, विवाह गर्दाचाहिँ सानी हुने ? म त्यसबेला खुब रोएकी थिएँ ।
त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भैहाल्यो नि ?
उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरुषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युज गर्नुपर्छ भन्ने कुरा बुझें । अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिएको छ ।
सधैंभरि यस्तो जीवन कसरी चल्छ ?
मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले दुइटी धर्मपुत्री पाल्दैछु । एक करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।
विवाह नगरेपछि आफ्ना सन्तान हुँदैनन्, यसले एउटा महिलाको जीवन अपूरो भयो नि ?
सन्तानका लागि विवाह किन गर्नुपर्यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेन्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु, तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।

युट्युवमा फैलिएका नेपाली सेक्स भिडियोहरु
यहाँ कुनै पोर्न साईटको कुरा नगरौं इन्टरनेटमा अथाहा पोर्न साइटहरु छन् । उनिहरुको आम्दानी कति त त्यसको नयाँ तथ्यांक इन्टरनेटमा खोज्दा भेटिदैन । अहिले भेटिने तथ्यांक भनेको सन् २००७ सालमा गरिएको सर्वेक्षणको हो सो अनुसार । एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका हुन्छन् एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ चितवनको गैडाकोडका केही केटाकेटीहरुले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे ।
त्यसको भिडियो पनि खिचाए । चार जोडी केटाकेटीहरुले पालैपाले लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको दृष्य
भएको भिडियो युट्यवमा केही महिनाअघि देखि देख्न पाइएको छ । त्यस्तै गरी झापाको सिमसार
क्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्वमा अपलोड गरिएको छ । २
जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन
चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ । युट्युव बाहेक
केही नेपाली भाषाका ब्लगहरुमा कलेज ड्रेसमै सेक्स गरेका दृष्यहरु पनि इन्टरनेटमा अपलोड गरिएका छन्
। यसबाट पनि सेक्स नेपालीहरुको लागि धेरै नै खुल्ला भएको अनुमान गर्न सकिन्छ ।
नेपालमा अश्लिल चलचत्रिको इतिहास नेपालमा २०४२ सालदेखि नै ब्लू फिल्म बनेर
विदेशमा निर्यात हुने गरेको बताइएको छ । सुरुमा विदेशीले नेपालीहरुसँग गरेको यौनसम्पर्कलाई
झुक्काएर क्यामेरामा कैद गरी त्यसलाई विदेश लैजाने गरेको भएतापनि अहिले सहमतिमै ब्लू फिल्म
निर्माण हुने गरेका छन् । नेपालको ब्लू फिल्म भारतीय ब्लू फिल्मबाट प्रभावित भएको हो । सन् ८०
को दशकदेखि फैलाएको भारतीय ब्लू फिल्मको इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल
गर्दै नेपालमा पनि ब्लू फिल्म बनेका हुन् । नेपालमा अहिलेसम्म कति ब्लू
फिल्म बने भन्ने तथ्यांक न त प्रहरीसँगै छ न त अरु कसैसँग । तैपनि १ हजार भन्दा बढी नेपाली ब्लू
फिल्महरु निर्माण भैसकेको आंकलन प्रहरीले गरिरहेको छ । नेपालमा बनेका ब्लू फिल्मका नायिकाहरुले
५ सय देखि बढीमा २५ हजार सम्म पाएको तथ्यांक छ । अश्लिल नायिकाहरुको एउटा ब्लू फिल्म खेलेवापत ६ हजार
रुपैया र सबैभन्दा महङ्गो नेपाली ब्लू फिल्म ६ लाखमा बनेको छ । नेपाली युवायुवतिको व्यवसायिक
रुपमा ४० वटा अश्लिल चलचित्र र ८०० भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक
भैसकेको छ । #नेपालमा रेड एरिया तोक्नुपर्ने माग विश्वका विभिन्न देशमा रेड
एरिया तोकिएको हुन्छ । हाम्रो छिमेकी मुलुक भारत पनि धेरै ठाउँहरुमा रेड एरिया तोकिएका छन् ।
थाइलेन्डमा त सेक्स टुरुजीमले अर्थतन्त्रमा ठूलो स्थान ओगटीरहेको छ । तर
नेपालमा भने रेड एरिया नभएकोहुनाले धेरै ठाउँमा अघोषित रुपमा बेश्यालयहरु
सञ्चालमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनी रुपमा मान्यता दिन
पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल,
पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ ।
Subscribe to:
Posts (Atom)