टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्की सिनेमामा नै रमाउने सोचमा छिन् । हालसम्म सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी एञ्जिला निरन्तर सिनेमा खेल्ने बताउँछिन् । १९ वषिर्या एञ्लिासँग गरेको कुराकानी ।
नायिका तथा मोडल एञ्जिला कार्की
कस्तो पुरुषले आकर्षण गर्छ ?
मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।

No comments:
Post a Comment