BINDU SEX VIDEO

Saturday, 22 June 2013

१५ वर्षका युवकलाई डाक्टरले गर्भवती ठहराएपछि……

रूसको कजाकिस्तानमा एक अस्पतालका डाक्टरहरुले १५ बर्षिय किशोर गर्भवती भएको भन्दै३ सय डलर बराबरको औसधिको बिल भिराएका छन । १५ वर्षीय किशोरलाइ गर्भवती भएको भन्दै चिकित्सकहरुले महिलाले खाने औषधि दिंदै बिल थमाएका हुन । स्थानीय अकतोबे शहर निवासी बैजान अल्दाशेभ मृगौलाको समस्याका कारण उपचार गर्न पुगेपनि डाक्टरहरुको हेलचेक्र्याइका कारण किशोरले तनाव भोग्नु परेको छ । तर किशोरले अस्पतालको लापरवाहिबारे खवर बाहिर ल्याएपछि अस्पतालका निर्देशकका अनुसार डक्टरहरूको कामको बोझ धेरै भएका कारण यस प्रकारको गल्ति भएको स्विकार गरेका छन् । ती किशोरका परिबारहरूले भने अस्पतालबाट दिइएको औषधी खाएपछि उसको मृगौलाको उपचार त भएन नै त्यसको असरले उसलाइ एलर्जी भएको बताएको छ । साथै किशोरका परिबारले अस्पतालमाथि ६६ हजार डलर क्षतिपुर्ती माग गर्दै मुद्दा दाय गरेका छन । रूसको कजाकिस्तानमा एक अस्पतालका डाक्टरहरुले १५ बर्षिय किशोर गर्भवती भएको भन्दै३ सय डलर बराबरको औसधिको बिल भिराएका छन । १५ वर्षीय किशोरलाइ गर्भवती भएको भन्दै चिकित्सकहरुले महिलाले खाने औषधि दिंदै बिल थमाएका हुन । स्थानीय अकतोबे शहर निवासी बैजान अल्दाशेभ मृगौलाको समस्याका कारण उपचार गर्न पुगेपनि डाक्टरहरुको हेलचेक्र्याइका कारण किशोरले तनाव भोग्नु परेको छ । तर किशोरले अस्पतालको लापरवाहिबारे खवर बाहिर ल्याएपछि अस्पतालका निर्देशकका अनुसार डक्टरहरूको कामको बोझ धेरै भएका कारण यस प्रकारको गल्ति भएको स्विकार गरेका छन् । ती किशोरका परिबारहरूले भने अस्पतालबाट दिइएको औषधी खाएपछि उसको मृगौलाको उपचार त भएन नै त्यसको असरले उसलाइ एलर्जी भएको बताएको छ । साथै किशोरका परिबारले अस्पतालमाथि ६६ हजार डलर क्षतिपुर्ती माग गर्दै मुद्दा दाय गरेका छन । - jptkhagar

No comments:

Post a Comment