Thursday, 20 June 2013
प्रधानमन्त्रीले १७ बर्षकी युवतीलाई नाइट क्लब डान्समा लगी १३ पटक सेक्स गरेपछी
इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरका साथ सेक्स गर्नका लागि पैसा दिएको आरोप अश्विकार गरेका छन् । उनीमाथी मिलानमा मुद्दा चलिरहेको छ । बर्लुस्कोनीका अनुसार उनको घरमा कहिल्यै पनि ‘ सेक्स संग जोडिएको’ कुनै कार्यक्रमको आयोजना नभएको बताएका छन् । उनी यस मुद्दाको सुनवाईमा अचानक पुगेका थिए । बर्लुस्कोनीले उनको एक पार्टीमा करीमा अल-महरूग नामकी ती युवती आएको भने स्विकार गरेका छन् साथै उनले ती युवतीको उमेर सोध्दा २४ बर्षको भएको बताएकी थिइन् । अल-महरूगले भने आफुसंग १७ बर्षको उमेरमा पूर्व प्रधानमन्त्री बर्लुस्कोनीले १३ पटक सेक्स गरेका थिए भन्ने आरोप लागएकी छन् । इटलीमा १८ बर्ष भन्दा कम उमेरकी युवतीसंग यौन सम्बन्ध राख्नका लागी पैसा दिन पाइँदैन् । बर्लुस्कोनी रूबी नामले चिनिने अल-महरूगका साथ त्यतिबेलासम्म सेक्स गरेका थिए, जब उनी १७ बर्षकी थिइन् । यसका लागी उनलाइ पैसा पनि दिइएको भन्ने आरोप लगाइएको छ । त्यति बेला बर्लुस्कोनी ७० बर्षका थिए ।उनीमाथि प्रधानमन्त्रीको प्रभावको प्रयोग गर्दै ती युवतीलाइ प्रहरी हिरासतबाट छुटाउनका लागी मद्दत गरेका थिए भन्ने पनि आरोप पनि लागेको छ
Labels:
New Gossips
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment