BINDU SEX VIDEO

Wednesday, 1 May 2013

चुनाव सफल पार्न मजदुरलाई रेग्मीको आग्रह


khilraj१८ वैशाख, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद का अध्यक्ष खिलराज रेग्मीले आगामी संविधानसभाको चुनाव सफल पार्न मजदुरहरुलाई आग्रह गर्नुभएको छ ।
विश्व मजदुर दिवसमा अवसरमा बुधबार सन्देश दिँदै अध्यक्ष रेग्मीले भन्नुभएको छ- निर्वाचन सफल पार्न उत्साहजनक सहभागी हुन न सम्पूर्ण मजदुर लगायत नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई आग्रह गर्दछु ।
रेग्मीले मे दिवसको शुभकामना सन्देशमा निर्वाचनप्रति फरक धारणा राख्ने दलहरुलाई चुनावमा सहभागी हुन आग्रहसमेत गर्नुभएको छ ।

No comments:

Post a Comment