दुई ओटा मोटरसाइकलमा आएका चार पाँच जना युवाहरुको समुहले साख ८ की युवतीलाई नजिकैको जंगलमा लगेर बलात्कार घटना सार्वजनिक भएको र आफुहरुले वास्तविकता छानविन गरिरहेको प्रहरीले जनाएको छ ।
बलात्कार पछि युवतीको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको र उनको अ्वस्था गम्भिर रहेको जनाइएको छ । बलात्कार गरि फरार रहेका युवाहरुको खाजी भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment