BINDU SEX VIDEO

Saturday, 4 May 2013

लोडसेडिङ अब २ घण्टा, घट्ने लोडसेडिङ तालिका हेर्नुहोस


बैशाख । भोलि अर्थात आइतबारदेखि लागू हुने गरी लोडसेडिङको तालिका परिवर्तन भएको छ ।

परिवर्तन तालिका अनुसार अब दैनिक दुई घण्टा कम लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखी लागू हुने गरी दैनिक २ घण्टा लोडसेडिङ घटाएको हो ।

यसअघि दैनिक १० घण्टा लोडसेडिङ हुँदै आएकोमा आइतबारदेखी ८ घण्टा मात्र लोडसेडिङ हुने विद्युत प्राधिकरणले जनाएको छ ।

गर्मी बढ्दै गएपछि हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा वृद्धि भएकाले र पछिल्लो समय कालीगण्डकी, मध्यमस्याङ्दी र मस्याङदीलगायतका अन्य साना आयोजनाबाट उत्पादन बढेको कारण लोडसेडिङ कम हुने भएको प्राधिकरणको भनाई छ ।






No comments:

Post a Comment