BINDU SEX VIDEO

Thursday, 9 May 2013

निर्देशकको बाथरुममा हिरोईन सुमिना घिमिरेको चर्तिकला

राजेश हमालका सहयोगी रोशन हमालको कोठाको बाथरुममा नायिका सुमिना घिमिरे भेटिएको बिषय बुधवार प्रकाशित जन आस्था साप्ताहिकमा प्रकाशन भयो । बुधवार सबेरै देखि चर्चामा रहेको यो बिषयलाई लिएर कानेखुशी चल्न थालेको छ ।केहि समय पहिले पनि यस्तै बिषयमा मुछिएकी सुमिना फेरी एकपटक चर्चामा आएकी छन् । पोखरामा छायांकन भएको चलचित्र ‘रंग’लाई रोशन हमालले निर्देशन तथा लगानी समेत गरेका छन् । सुमिना नायिका रहेको सोही चलचित्र छायांकनको बेला पोखराको होटल पिसफुलमा भएको सो घटनालाई जनआस्थाले प्रकाशमा ल्याएको छ ।

No comments:

Post a Comment