BINDU SEX VIDEO

Thursday, 2 May 2013

नायिका सोनिया केसी सेक्स फिल्ममा काम गर्न तयार


केही दिन अँघी सेक्सको मौकामिले नाइ भन्दिन भनेर चर्चामा आएकी नायिका सोनिया केसी फेरी सेक्सको मामलामा मुख खोलेर चर्चामा छीन। नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् ।

त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् ।
सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्‍यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्‍यायो ।

तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन ।“सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? “ भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। 

No comments:

Post a Comment