BINDU SEX VIDEO

Wednesday, 1 May 2013

टिनएजमा सेक्स गर्ने युवतीहरूको चर्तिकला

जुन महिलाहरुले आफ्नो किशोरावस्थामै सेक्स गर्न सुरु गरेका छन् उनीहरुकोसम्बन्ध विच्छेद हुने सम्भावना बढी हुन्छ । यो हामी भनिरहेका छैनौ । योभनाइ हो, एउटा अध्ययनको । जसले टिन एज सेक्स (किशोरावस्थामा सेक्स) रसम्बन्ध विच्छेदबीचको सम्बन्ध जान्ने कोशिस गरेको छ ।


युनिभर्सिटी अफ आयोवाले गरेको अध्ययन अनुसार ३१ प्रतिशत महिला जो टिनएजमैसेक्स गरेका थिए उनीहरुको वैवाहिक सम्बन्ध पाँच वर्षमै टुटेको थियो । ४७प्रतिशत महिला जसले टिनएजमै सम्बन्ध कायम गरेका थिए उनीहरुको १० वर्षभित्रडिभोर्स अर्थात सम्बन्ध विच्छेद भएको थियो । नेशनल सर्भे अफ फ्यामिली ग्रोथका लागि जीवनमा कुनै न कुनै बेला विवाहगरिसकेका ३ हजार ७ सय ९३ जना महिलामा सर्भे गरेका एन्थनी पाइकले भने–परिणामत यही हो, यद्यपि यो तर्क गर्न सकिन्छ कि एडलेसेन्ट सेक्स्युअलटीका केहीडाउन–साइड्स पनि हुन्छन्। जसमा सम्बन्ध विच्छेदका लागि बढी सम्भावना हुनेगर्दछ ।

No comments:

Post a Comment