नेपाली नायिका बिनिता बाराल फेरी चर्चामा आएकी छिन् । उनले पहिलो फिल्म चपली हाईट सुपरहिट भएपछि एकाएक चर्चा पाएकी थिईन् । उनी एकाएक हराएकी बिनिता अहिले भने सुपरहिट फिल्म लिएर आएकी छिन् ।
बिनिता बारलले अभिनय गरेको तेस्रो फिल्म 'सुपरहिट' को शिर्षक सहित फस्टलुक रिलिज गरियोको छ । सस्पेन्स थ्रील शैलीको उक्त फिल्ममा बिनिता आरजेको भुमिका प्रस्तुत भएकी छिन् भने नयाँ अनुहारहरू दिव्यदेव पन्त, महेश त्रिपाठी, सुवास चत्कुल्लीको साथमा शिशिर राणा र मञ्जु श्रेष्ठको मुख्य अभिनय रहेको छ । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले नै निर्देशन गरेका हुन् ।

No comments:
Post a Comment