BINDU SEX VIDEO

Saturday, 27 April 2013

बीएमडब्ल्यू-७ भारतीय बजारमा


१३ बैशाख, नयाँदिल्ली । जर्मनी कार निर्माता कम्पनी बीएमडब्ल्यूले नयाँ मोडेलको लक्जरी कार बीएमडब्ल्यू-७ भारतीय बजारमा सार्वजनिक गरेको छ । पेट्रोल तथा डीजेल दुबै संस्करणमा निर्मित बीएमडब्ल्यू-७ मोडलका कारहरु बीएमडब्ल्यूको चेन्नई प्लान्टमा निर्माण गरिएको हो ।car-1
बीएमलब्ल्यू-७ मोडेलका कारको मूल्य १ करोड ४९ लाख रुपैयाँदेखि २ करोड ८० लाख रुपैयाँसम्म पर्ने जनाइएको छ । कम्पनीका अनुसार यस मोडेलमा बीएमडब्ल्यू-७३० एलडीको मूल्य १ करोड ४९ लाख रुपैयाँ पर्नेछ भने ७४० एलआईको मूल्य १ करोड ७९ लाख २० हजार रुपैयाँ पर्नेछ । त्यस्तै, ७५० एलआईको मूल्य २ करोड ६ लाख ४० हजार रुपैयाँ र ७६० एलआईको २ करोड ८० लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।car-2
यस मोडेलका कारमा क्रुज कन्ट्रोलसहित ८ स्पिड अटोमेटिक गियर सिष्टम रहेको छ । जुन गियर तल माथि गरिरहनुपर्दैन्, गाडीको स्पिडअनुसार गियर आफै परिवर्तन हुनेछ । कम्पनीले मे महिनाको पहिलो तारिखसम्म भारतका सबै बीएमडब्ल्यूका शो-रुमहरुमा उपलब्ध हुने जनाएको छ ।

No comments:

Post a Comment