BINDU SEX VIDEO

Friday, 26 April 2013

'चुनाव निष्पक्ष भए राप्रपा नेपाल नं १ पार्टी'


kamal thapa१३ वैशाख,जनकपुर ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारलर निष्पक्ष चुनाव गरे राप्रपा नेपाल सवै भन्दा ठुलो पार्टी बन्ने दाबी गरेका छन्। 
तर वर्तमान सरकाले चार दलको कठपुतलीका रुपमा काम गरिरहेको हुनाले निष्पक्ष चुनावमा हुनेमा भने उनको आशंका छ । स्वतन्त्र व्यक्तिकै नेतृत्वमा चुनावी सरकार गठन भए पनि विभिन्न निकायमा राजनितिक नियुक्ति भएकाले वर्तमान सरकारको निष्पक्षता माथि पनि प्रश्न चिन्ह खडा भएको उनले बताएका छन् ।
राप्रपा नेपालको प्रशिक्षणमा कार्यक्रमा सहभागी हुन जनकपुर आएका अध्यक्ष थापाले शुक्रबार जनकपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चार दलिय सिण्डीकेटका कारण असारमा चुनाव नभएको आरोप पनि लगाए ।
असारमा चुनाव गर्ने राजनीतिक म्यानडेडका साथ मन्त्रीपरिषदको गठन भएको थियो तर पर्याप्त समय, आधार र राजनीतिक वातावरण भए पनि चार दलको सिण्डीकेटका कारण संबिधान सभाको चुनाव नभएको थापाको आरोप थियो ।
चार दलको क्रियाकलापले मंसिरमा पनि चुनाव हुने सम्भावना न्युन रहेको बताउदै अध्यक्ष थापाले सबै राजनीतिक शक्तिको सहभागीतामा सक्दो चाडो चुनाव हुने आफुहरुको माग रहेको बताउनु भयो बताए ।
चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी तथा राष्ट्रपति डा. रामवरण यादव समक्ष विभिन्न सात सुत्रिय माग राख्दै ज्ञापनपत्र समेत बुझाएका जानकारी गराउदै थापाले निष्पक्ष रुपमा चुनाव गराइए राप्रपा नेपाल पहिलो पार्टी बन्ने दाबी गरे ।संबिधान सभाको सदस्य संख्या घटाउनु पर्ने थापाको माग रहेको छ। चुनावमा ६० प्रतिशत समानुपातीक प्रतिनिधित्व हुनुपर्ने समेत थापाले माग 

No comments:

Post a Comment