BINDU SEX VIDEO

Tuesday, 30 April 2013

एकै मिनेटमा चौबीस बलात्कार


अमेरिकामा प्रतिमिनेट औसतमा २४ जना आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार, शारीरिक हिंसा वा उत्पीडनको शिकार हुने गरेको पछिल्लो एक अध्ययनले देखाएको छ । अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको सर्वेक्षणमा १.२ करोड महिला र पुरुष यौनहिंसाको शिकार भएका छन् । रिर्पोटमा घरेलु तथा यौन हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

पछिल्लो १२ महिनामा मात्र १० लाख महिला बलात्कार र बलात्कार प्रयासको शिकार भएका छन् । रिर्पोटका अनुसार ५ मा १ महिला र ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तीमा एकपटक बलात्कारको शिकार हुने गरेका छन् ।

यस्तो हिंसाको शिकार भएका महिलाहरुले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्ने गरेको बताएका छन् भने अन्यले आफूले चिनेजानेका व्यक्तिबाटै यस्तो हुने गरेको सुनाएका छन् । अधिकतम महिलाहरु २५ वर्षको आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२.२ प्रतिशत महिलाले १८ वर्षकै उमेरमा नै आफ्नो कुमारित्व गुमाउने गरेका छन्

No comments:

Post a Comment