BINDU SEX VIDEO

Friday, 26 April 2013

लुइसको गोलमा चेल्सी विजयी


१३ वैशाख, काठमाडौं । डेभिड लुइसले अन्तिम मिनेटमा गरेको गोलको मदतमा चेल्सीले युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा एफसी बासेललाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले २–१ को जित निकालेको हो ।
david luiz
बासेलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १२ औं मिनेटमा भिक्टर मोससको गोलबाट अग्रता लिएको थियो । फेवियन साले ८७ औं मिनेटमा पेनाल्टी गोलमार्फत बरबरी गारे । तर, अन्तिम मिनेटमा पाएको फ्रि किकमा गोल गर्दै लुइसले चेल्सीलाई जित दिलाए ।
अर्को खेलमा टर्किस क्लब फेनरबाचेले बेन्फिकालाई १–० ले पराजित गरेको छ ।

No comments:

Post a Comment