BINDU SEX VIDEO

Monday, 29 April 2013

सर्वोच्चले लोकमानलाई अख्तियारका लागि बाटो खोल्यो


१६ वैशाख, काठमाडौं । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सर्वोच्च अदालतले सोमबारबाट बाटो खोलिदिइएको छ । यसअघि न्यायाधीश सुशीला कार्कीको इजलासले लोकमानको नियक्ति प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
lokmansing-karki
सोमबार न्यायधीशद्वय गिरीशचन्द्र लाल र तर्कराज भट्टको इजलासले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने नपर्ने फैसला सुनाएको हो ।
रिट निवेदकले दावी गरेजस्तो संवैधानिक व्यवस्था प्रतिकुल कार्य भएको नदेखिएको भन्दै फैसलामा भनिएको छ-’यस्तो अपरिपक्व अवस्थामा कुनै खास व्यक्तिको योग्यता र अयोग्यतथाको सम्वन्धमा विचार प्रकट गर्न वा संवैधनिक परिषद्लाई संविधान प्रदत्त जिम्मेवारी एवं निर्धारित कर्तव्यमा यस अदालतबाट हस्तक्षेप गर्न उपयुक्त नहुनाले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन नपरी यस अदालतबाट २०६९।१२।९ मा भएको अन्तरिम आदेशको निरन्तरता दिइरहनु परेन ।’
दुई दिनसम्म चलेको बहसमा रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले कार्कीलाई अख्तियार प्रमुख बनाए लोकतन्त्रकै उपहार हुने बताएका थिए । तर, कार्कीको पक्षमा बहस गर्नेहरुले अन्तरिम आदेश खारेजको माग गरेका थिए ।
नियुक्तिलाई रोक्न अन्तरिम आदेशले निरन्तरता नपाएपछि अब सरकारले चाहेमा कार्कीलाई अख्तियार प्रमुख बन्न अब कसैले रोक्ने ठाउँ छैन । यसअघि चारदलको राजनीतिक समितिले कार्कीलाई अख्तियार प्रमुख बनाउन सरकारसमक्ष सिफारिस गरे पनि अदालतका कारण नियक्ति प्रक्रिया रोकिएको थियो ।
अदालतको फैसलाको अंश
lokman-odear


No comments:

Post a Comment