BINDU SEX VIDEO

Friday, 26 April 2013

माइकल ज्याक्सनको आत्मा फर्कियो...


micheal jacksons ghost चर्चित पप गायक माइकल ज्याक्सनकी दिदी ला टोयाले ज्याक्सनको आत्मा अहिले पनि उनको जन्मघरमा घुमिरहेको बताएकी छिन् । उनको क्यालिफोर्निया स्थित घरमा उनको आत्मा आउने गरेको अनुभव यसअघि अन्यले पनि सुनाएका थिए ।
५६ वर्षीय दिदि ला टोयाले माइकल ज्याक्सनको आत्मा अहिले पनि उक्त घरमा घुमिरहेको र उनले आफ्ना सन्तानलाई निरन्तर हेरिरहेको थियो । उनका सन्तान प्रिन्स, पेरिस र ब्ल्यान्केटलाई निरन्तर हेरिरहेको ला टोयाले बताइन् ।
ला टोयाले चर्चित टेलिभिजन कार्यक्रम बिग बोसको एक स्टार पनि हुन् । उनले भनिन्,' माइकललाई देख्न नसकेपनि उनको उपस्थिति अनुभव गर्न सकिन्छ ।'
ला टोयाले माइकल ज्याक्सनबाट कुरा गर्नका लागी मनोवैज्ञानिकसँग सुझाव लिइरहेकी छिन् ।
माइकल ज्याक्सनको सन् २००९ मा ५० वर्षको उमेरमा मृत्यु भएको थियो । उनले भनिन्, 'यदी माइकलले मलाई के भन्न चाहन्छ भने म त्यो जान्न चाहन्छु ।'

No comments:

Post a Comment