BINDU SEX VIDEO

Monday, 29 April 2013

पुरुष जाति पृथ्वीबाटै लोप हुने !

चैत २२ – अष्ट्रेलियाकी एक वैज्ञानिकले अबको ५० लाख वर्षमा पुरुषको प्रजाति पृथ्वीबाट लोप हुने दावी गरेकी छन् ।

रिसर्च स्कुल अफ बायोलोजिकी प्रोफेसर जेनी ग्रेभ्सले तीन सय लाख वर्ष अघि वाई (Y) क्रोमोजोममा १४ सय जीन रहेकामा अहिले जम्मा ४५ मात्रै बाँकी रहेको भन्दै यही दर अनुसार घट्दै गए त्यसपछि के हुने भन्ने सबैभन्दा ठूलो प्रश्न उब्जेको बताइन् ।

महिलाको क्रोमोजोम पुरुषको तुलनामा निकै गुणा बलियो रहेको भन्दै उनले महिलाको प्रजाति भने पुरुषको भन्दा धेरै वर्षपछि सम्म कायम रहने बताएकी छन् । पुरुषको समाप्ति हुने शुरुवात उनीहरुको वाई क्रोमोजोमबाट हुने जेनीको भनाई छ ।

No comments:

Post a Comment