एक यस्ती महिला जो आफ्नो सरीरको वजन घटाउन आफ्ना भुपु लोग्नेसँग दिनभर सेक्स गर्छिन् । एक केटी जसको अनुहारभरी रौँ छन् तरपनि खुसी छिन् । एक सिकर्मी जसले हातले होइन खुट्टाले काम गर्छन् र जिविका चलाउँछन् अनि एक यस्ती महिला जसले आफ्ना आँखाका गेडा फुत्तै बाहिर निकाल्छिन् । साँच्ची यस्ता अनौठा मानव प्राणी विश्वमा धेरै छन् । हामीले यहाँ केही त्यस्तै अनौठा मानवीय पात्रहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौ :
अमेरिकाको क्यालिफोर्नियाकी पाउलिन पोटरको वजन ६४३ पाउण्ड छ । जसका कारण उनले विश्वमा सबैभन्दा वजनदार महिलाको रुपमा गिनिज बुकमै नाम लेखाएकी छिन् । यद्यपि यी महिलाले हाल वजन घटाउन अनौठो तरिका अपनाएकी छिन् । उनले आफ्ना भुपु लोग्नेसँग लगातार सेक्स गरेर वजन घटाउँदैछिन् र उनको वजन केही कम समेत हुँदै गएको छ । उनीहरुले दिनमा ७ पटकसम्म सेक्स गर्दा रहेछन् ।
No comments:
Post a Comment