BINDU SEX VIDEO

Saturday, 27 April 2013

काठमाडौंमा पनि पुरुस बेस्याको संख्या धेरै हुदै


काठमाडौंको रानीपोखरी र रानीपोखरी छेउको गणेश मन्दिर। यहीँ भेटिन्छन्, ‘मिसन सोल्टी’। जिम गरेको कसिलो जिउ र कोरियन शैलीको  जेल लगाइएको उनको केश देखेर जो-कोही आकषिर्त हुन सक्छन्। आखिर उनको उद्देश्य पनि त्यही हो। उनी हुन् सहरका नामी यौनकर्मी।  सडकमा रुघेँको देख्दा ‘मिसन सोल्टी’ सजिलै हात पर्छन् भन्ने लाग्न सक्छ,। भ्रमबाट मुक्त हुनुहोस्, उनी चानचुने यौनकर्मी होइनन्। उनीसँग  एक रात बिताउन पूरा १० हजार रुपैयाँ तिर्नुपर्छ। केही वर्षअघि यही गणेश मन्दिरमा उनी आफ्नो यौवनको मोल ५ सय राख्थे।

अरू  सामग्रीको सय प्रतिशत मूल्य बढ्दा उनको भाउ हजार प्रतिशतले बढेको छ। छेऊमै १२ वर्षदेखि मकै पोल्ने आशाकुमारी पाखि्रन भन्छिन्, ‘यो  मोरो, पहिले मागेर मकै खान्थ्यो, छोरो जस्तो लागेर दिन्थें, अहिले बोल्दा पनि पैसा लाग्छ जस्तो गर्छ।’यौनकर्मी भन्नेबित्तिकै मानिसको मनमा महिलाको तस्बिर आउँछ। सञ्चारमाध्यममा पनि महिला यौनकर्मीकै बारेमा चर्चा हुन्छ। प्रहरी एवं  गैरसरकारी संस्थाहरूले पनि महिला यौनकर्मीलाई पक्रने र उद्धार गर्ने लुकामारी खेलिरहन्छन्। यो कोलाहलमा पुरुष यौनकर्मीहरू भने मज्जाले  आफ्नो धन्दा चलाइरहेका छन्। उनीहरूलाई न प्रहरीको डर छ, न गैरसरकारी संस्थाहरूकै झन्झट।

No comments:

Post a Comment