BINDU SEX VIDEO

Monday, 29 April 2013

विन्दास २’ मा सेक्सी हैन ड्रगिष्ट सुष्मा


Bindaas 2012 Watch Nepali Movie Onlineविन्दास’ को सफलता पछि निर्माता मधुकुमार श्रेष्ठले यसको सिक्वेल निर्माण गर्ने तयारी गरेका छन् । चलचित्र ‘विन्दास २’ को छायांकन जेष्ठ ५ गतेबाट सुरु हुने निर्माता श्रेष्ठले जानकारी दिएका छन् ।चलचित्रलाई राजु गिरीले निर्देशन गर्ने पक्का भएको छ । चलचित्रमा सुष्मा कार्की, सुशान्त कार्की, नव नायिका अनिशा गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । ‘विन्दास’ मा हट दृश्य दिएकी सुष्माले यो चलचित्रमा भने लागुपदार्थ दुव्र्यसनिमा फस्ने युवतीको भुमिकामा अभिनय गर्दैछिन् । यसपटक सेक्सलाई महत्व नदिने निर्देशक गिरीको भनाई छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व रहने पक्का भएको छ । युवापुस्तामा बढ्दै गएको वेरोजगारी र विदेश पलालयनको कथालाई पनि सिनेमाले उठान गर्ने बताइएको छ ।

No comments:

Post a Comment