BINDU SEX VIDEO

Friday, 26 April 2013

मानसिक अस्पतालमा भिषण आगलागी, ३८ को मृत्यु

fired in hospital१३ बैशाख, एजेन्सी । रूसको राजधानी मस्को नजिक रामेन्स्की गाउँमा रहेको मानसिक अस्पतालमा भिषण आगलागी भएको छ । सो आगलागीमा परी ३८जनाको मृत्यु भएको छ भने कैयौ घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश स्थानीय बिरामी रहेका छन् । 
अस्पतालमा गम्भीर अवस्थाका मानसिक रोगीको उपचार हुने भागबाट आगलागी शुरु भएको अस्पतालका कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
मानसिक रोगीहरु भाग्न सक्ने आशंकामा अस्पतालका झ्याल र ढोकाहरुमा फलामे बार लगाइएकाले आगलागी हुने बित्तिकै बाहिर निस्कन नपाउँदा धेरैको ज्यान गएको बताइएको छ । 
धेरैजसो बिरामीको बेडमा ज्यान गएको बरताइएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।

No comments:

Post a Comment