BINDU SEX VIDEO

Monday, 29 April 2013

चार महिलाद्धारा एक पुरुषको सामुहिक बलात्कार


woman raped man१६ वैशाख,एजेन्सी। जिम्बाब्बेमा कमै सुनिने पुरुष बलात्कारको घट्ना घटेको छ। चार महिलाले एक पुरुषलाई अपहरण गरेर सामुहिक बलात्कार गरेर पहाडमा लगेर फालेर फरार भएका छन्।
चार महिलाले अपहरण गरेर सामुहिक बलात्तकार गरिएका पुरुष एक सैनिक हुन। उनलाई चार महिलाले अपहरण गरेर लगातार एक हप्तासम्म बलात्कार गरेका थिए। त्यसपछी ढुङगाले हानेर पहाडमा छोडेर ती महिला भागेको पिडित पुरुषले बताएका छन्। 
२५ वर्षका पिडित सैनिकले आफुले जिम्बाब्बेको मुटारेमा ती महिला चढेको मर्सिडिज कारमा लिफ्ट मागेको र त्यही कारबाट आफू अपहरणमा परेको बताएका छन्। 
उनि चढेको गाडी अन्तै मोडिएपछि सैनिकले आफूलाइ गाडीबाट उतारी दिन आग्रह गरेका थिए तर उनलाई चक्कु देखाएर धम्क्याइएको थियो। त्यसलाइ उनलाई कारबाट एउटा महिला आँखामा पट्टी बाँधेर अज्ञात स्थल तर्फ लगेका थिए।
अज्ञात स्थल तर्फ लगेर उनलाइ महिलाहरुले नांगै पारेका थिए भने उनको गोजीमा रहेको ३५ डलर समेत लुटेका थिए। त्यसपछी उनमाथी निरन्तर बलात्कार भएको थियो।

No comments:

Post a Comment