BINDU SEX VIDEO

Tuesday 9 July 2013

घुँडा माथि देखाए भने त हंगामा हुने समय: कमल श्रेष्ठ (ग्ल्यामर फोटोग्राफर) -

०५१ तिर होला । कलेज अध्यनसँगै म फोटोग्राफीतिर पनि लागेँ । पहिल्यैदेखि यसतिर रुचि थियो । एकजना दाइ फ्ल्यास स्टुडियो चलाउनु हुन्थ्यो । आग्रह गरेँ- ‘दाइ, मलाई पनि फोटोग्राफी सिकाइदिनुपर्‍यो ।’ म उहाँकै स्टुडियोमा काम गर्दै फोटोग्राफी सिक्न थालेँ । तीन महिनाजति भएको थियो, सम्झना नामकी युवती फोटोसेसन गराउन आइन् । मैले पहिलोचोटि रिस्क लिएँ । उति बेला डिजिटल क्यामेराको विकास भइसकेको थिएन, नेगेटिभ फिल्ममा फोटो खिचेर धुलाउनुपथ्र्यो । पहिलोचोटि फोटो सेसन गरेकाले होला, मलाई कतिखेर धुलाएर हेरिहालौँ भएको थियो । तर, राम्रो फोटो आएछ, मख्खै परेँ । सम्झनाको मुहार हेरेँ, उनी पनि आफ्नो फोटो देखेर दंग परिरहेकी थिइन् । त्यो फोटो त्यति बेला एउटा चर्चित पत्रिकाको ब्लोअपमा छापियो । पत्रिकाका मान्छेले मेरो निकै तारिफ गरे । अफिसमा बोलाएर थप हौसला दिए । पहिलोचोटि आफ्नो नाम र फोटो पत्रिकामा छापिँदा कम्ती रमाइलो लागेको थिएन । - 63952_484920664907333_1889785599_n

No comments:

Post a Comment