BINDU SEX VIDEO

Saturday 29 June 2013

यसरि खाँदा रहेछन जिउदै बाँदरको ब्रेन (भिडियो सहीत)


यो पृथ्वीमा मान्छे जस्तो निच र घृणित कार्य गर्ने प्राणी अरु कुनै नहोला |मान्छेले मान्छेको त मासु खान्छन भने पशुको त के कुरा | मासु खाने पनि मानिसको फरक फरक तरिकाहरु छन् | कोहि तल बाट घाँटी रेटेर मारेर मासु खाने गर्दछन त कोहि मार हानेर एक्कै चोटीमा घाँटी छिनालेर मारेर मासु खाने गर्दछन |इन्टरनेट मा यस्ता कयौ दृश्यहरु दिनहु सार्बजनिक भै रहेका छन् |

Monkey brain is a controversial foodstuff, often attributed to the Chinese, but also found in certain other countries. The practice of eating monkey brains has led to over-hunting in Indonesia, especially due to the unfounded belief that eating the monkeys' brain can cure impotence. 
In Western popular culture, the consumption of monkey brains is repeatedly portrayed and debated, often in the context of portraying exotic cultures as exceptionally cruel, callous and strange. 
तर मान्छेको जात नै निर्दयी छ | आज हामी तपाईहरुलाइ मान्छेले बाँदरको मासु खाने गरेको बारेमा देखाउदै छौ | 
प्राय: चीन, इन्डोनेशियामा बढी मात्रामा बाँदर को दिमाख( Brain) खाने गरिन्छ | नपुंसकताको उपचार को लागि बाँदरको Brain खाने गरेको परम्परा पाइए पनि यो उपचार अन्धविश्वास मात्रै भएको बैज्ञानिक ठहर छ | 
पश्चिमेली सस्कारमा प्राय: तिन तरिकाबाट बादरको Brain खाने गरिन्छ |
१) बाँदरको Brain निकालेर त्यसलाई पकाएर खाने |
२) बाँदरको Brain निकाली त्यसलाई काचो नै खाने |
३) जिउदो बाँदर को नै Brain चम्चाले निकाली खाने |
यो तेस्रो तरिका निक्कै नै दर्दनाक हुने छ | यसरि तड्पाई तड्पाई Brain खाने गरेको दृश्य देख्दा तपाई लाइ कस्तो लाग्छ भिडियो हेर्नुस र आफ्नो विचार तल कमेन्ट मा लेख्नु होला |
स्रोत : फ्रीसंसार

No comments:

Post a Comment