BINDU SEX VIDEO

Wednesday 26 June 2013

एड्स लाग्या छ भन्दा भन्दै पनि जबर्जस्ति यौन सम्पर्क गरे !(भिडियोहेर्न को लागि तलको बक्सको बिचमा डबल क्लिक गर्नुहोस)

स्टेजमा रंगीबिरंगी बत्ती बलिरहेको छ ।
साथमा चर्को आवाजमा गीत बजिरहेको छ,
'छुनलाई होइन, हेर्नलाई पाइन्छ, उध्रेको छ
यो चोली, त्यै पनि लाइन्छ…' ।
त्यही गीतको हाउभाउमा नाचिरहेकी छिन्,
कविता -नाम परिवर्तन) । केही क्षणमा गीत सकिन्छ । तर, बत्ती निभ्दैन । तुरुन्तै सुरु हुन्छ
नयाँ हिन्दी गीत, 'मुन्नी बदनाम हुई डार्लिङ
तेरे लिए..' । तर, कविताको ठाउँमा अर्कै एक
युवती स्टेजमा देखापरिसकेकी छिन् ।
कविता फ्लोरमा बसेका ग्राहकनजिक
जान्छिन् र चर्को गीतको आवाजका कारण ग्राहकको कानैमा गएर सोध्छिन्, 'दाइ, के
ल्याउ", मलाई जुस त खुवाउने होला नि ?' 'होइन
केको जुस, तिमीलाई त म ज्यानै दिन तयार छु
नि, कम्ताकी राम्री छौ तिमी,' उत्तर
पूरा हुँदा नहुँदै कवितालाई अर्को टेबलमा जाने
हतार भइसकेको छ । अर्को टेबलमा पनि उनको त्यही प्रश्न ।
गोरो अनुहार, प्रकाशमैत्री र छोटा कपडाले
कवितालाई सुन्दर देखाएको छ । झट्ट
हेर्दा उनको जीवनको रंग अत्यन्तै
रमाइलो जस्तो लाग्छ । तर, उनको कथा सुन्ने
हो भने उनको यो अवस्था त सोकेसमा सजाइएको कुनै सुन्दर फूल मात्रै
हो भन्ने सहज अनुमान हुन्छ । 'अब त
यही पेसामा लागेको ६ वर्ष भइसक्यो, विगत
सम्झँदा पनि मुटु भक्कानिएर आउँछ'
कविता भन्छिन्, 'सुरुमा बारमै भए पनि नाचगान
गर्दा कलाकार हुने बाटोमा छु भन्ने लागेको थियो तर कहाँ त्यसो रहेछ र ? आखिर
सरसंगतले रात्रिजीवन नै प्यारो लाग्न
थालेको छ ।' रात्रिजीवन प्यारो नलागोस्
पनि किन, कविताले काठमाडौँलाई पाँच
वर्षसम्म दिउँसोको चर्को घाम या झरीमा हेर्नै
पाएकी छैनन् । रातभर ठमेलको डान्सबारमा काम गर्ने उनी दिनभर
सुत्छिन् । साँझ उठेर केही गर्न पाएको हुँदैन,
रेस्टुरेन्टबाट फोन आइहाल्छ, 'तिम्रो डिमान्ड
आयो, चाँडै आऊ न ।' उनले काम गरेको रेस्टुरेन्ट
चारतले घरको तेस्रो तलामा छ । सिँढी उक्लिँदै
तेस्रो तलासम्म पुग्दा उनले ठूलो स्वरमा बजाइएको गीत सुन्छिन्,
'मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए' । तर, मनमनै
गीत गुनगुनाउँदै सिँढी उक्लिन्छिन्, 'जिन्दगीले
यसरी धोका दियो कि भाग्य आफ्नो बुझ्नै
सकिनँ…।' उनी भन्छिन्, 'यो भर्याङ चढ्दा मैले
कहिल्यै पनि खुसीका गीत गाएकी छैन, सधैँ विरहका गीत गाउनुपर्छ । मलाई थाहा छ,
एकछिनपछि म मुन्नी बदनाम हुई गीतमा नाच्दै
छु, तर सिँढी उक्लदाँ किन-किन जिन्दगीले
धोका दिएको गीतको नै याद बढी आउँछ ।'
कवितालाई १५ वर्षकी हुँदासम्म
काठमाडौंको एउटा बारमा नाच्छु भन्ने लागेकै थिएन । विद्यालयमा जेहेनदार
विद्यार्थीका रूपमा उनको चर्चा हुन
थालिसकेको थियो । नहोस् पनि किन,
कक्षा आठसम्म उनी कहिल्यै दोस्रो भइनन् ।
'त्यतिवेला त सबैले मलाई माया गर्थे,'
उनी भन्छिन्, 'माया त अहिले पनि गर्छन्, तर त्यो वेलाको माया र अहिलेको माया, कुन
हिसाबमा पो दाँज्न मिल्ला र ?'
सिन्धुपाल्चोकको एउटा गाउँमा रमाइरहेको
उनको जवानीले उनलाई नै धोका दियो । जब
उनका बाबुले दोस्री आमा ल्याए, उनकी आमाले
उनलाई पनि छाडेर अरू कसैसँग गइन् । त्यसपछि एक्लो भएको उनको जवानीमा साथ
दिन आए गाउँकै एक युवक । त्यो युवकले उनलाई
प्रपोज गरे, 'काठमाडौं हिँड, म तिमीलाई
एउटा जागिर लगाइदिन्छु ।' पढ्दापढ्दैको स्कुल
छाडेर उनलाई काठमाडौं आउन पटक्कै मन थिएन
तर घरमा बस्ने वातावरण पनि त थिएन । 'त्यसपछि म एक रात त्यो दाइसँग भागेर
काठमाडौं आएँ,' उनी विगतलाई सम्भिmन्छिन्,
'तर ती दाइले मलाई राम्रो ठाउँमा जागिर
लगाउन सकेनन् ।' सुन्दर अनुहार, छरितो शरिर र
बाहिरी मुस्कान लिएर भित्र जति नै पीडा भए
पनि एकदिन उनी ठमेलमा हाल काम गरिरहेको बारमा पुगिन् । उनको सुन्दरतालाई
देखेर बारमा सहजै उनलाई काम दिने निर्णय
गरियो । 
(भिडियोहेर्न को लागि तलको बक्सको बिचमा डबल क्लिक गर्नुहोस)

No comments:

Post a Comment