BINDU SEX VIDEO

Wednesday, 19 June 2013

गर्भावस्थामा पनि यौन सम्पर्क गर्नु हुन्छ कि हुँदैन ? (पुरै भिडियो हेर्नुहोस ) -

चिकित्सकले गर्भावस्थामा सेक्स नगर्न सल्लाह दिन्छन् । पुरुषहरू भने सुत्केरी पश्चात् तुरुन्तै सेक्स गर्न सकिन्छ भन्ने सोचाई राख्छन् । सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। महिलालाई सुत्केरी हुनु अगाडि र सुत्केरी भए पश्चात एउटै प्रकारको यौन सुख नमिल्न सक्छ। सुत्केरी अवस्था महिलाकालागि अत्यन्तै कष्टकर अवस्था हो। यो समयमा यौनाङ्गका मांशपेशी तन्किने र च्यातिने हुन्छ। महिलाको यौनाङ्गमा घाउ हुने भएकाले सुत्केरी पश्चात कम्तीमा पनि ३ महिना सम्म यौन सम्पर्क राख्नु हुदैन।सुत्केरी पश्चात महिलाको केही हार्मोन्समा पनि परिवर्तन हुन जान्छ। यसकारण सुत्केरी पश्चात महिलामा उदासीपन बढ्न सक्छ। हार्मोन परिवर्तनको कारण महिलालाई सुत्केरी पश्चात लामो समयपछि मात्र यौन इच्छा शुरू हुन सक्छ। सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कमा रुची नदेखाएमा यसलाई नकारात्मक रुपमा लिनु हुँदैन। सुत्केरी पश्चात सेक्स र चरम सुखको अवस्थामा फर्किन महिलालाई लामो समय पनि लाग्न सक्छ। त्यसैले सेक्सकालागि हतार गर्नु हुँदैन। - 
63626_550649921629402_1893795785_n

No comments:

Post a Comment