BINDU SEX VIDEO

Monday, 24 June 2013

५४ वर्षीय बुढोसँग यौनक्रिडामा रमाइरहेकी १७ वर्षीया स्नेहा नेपाली तारा गेष्ट हाउसबाट रंगेहात पक्राउ

काठमाडौ­२९ मित्रनगर स्थित नेपाली तारा गेष्ट हाउसबाट झापा बिर्तामोड–२ घर भएका ५४ वर्षीय भुबिक्रम बस्नेत र भारत गोलाघाट आसाम १ घर बताउने १७ वर्षीया स्नेहा निरौलालाई प्रहरीले आपित्तजनक अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
असार ४ गते राती ८ बजे प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुलाइ नियन्त्रणमा लिएको थियो । साथै उक्त गेष्ट हाउस चेकजाँच गर्ने क्रममा सोहि गेष्ट हाउसमा बसेका सुनसरी ईटहरी ५ घर भई हाल काठमाडौ बुद्धनगर बस्ने ३७ वर्षीया रमा निरौला, मोरङ कसेनी–५ घर भई काठमाडौ बुद्धनगर बस्ने ४५ वर्षीया अन्जु श्रेष्ठ, नुवाकोट अन्छे–९ घरभै हाल काठमाडौ बौद्ध बस्ने २२ वर्षीया सनी गुरुङ र १७ वर्षीया सजु गुरुङ समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment